सिलगढीको मुख्य सडकमा चल्ने टोटोविरुद्ध पुलिसको कठोर अभियान, धेरैवटा टोटो जफत

सिलगढी : ई-रिक्शा (टोटो) हाइवे तथा मुख्य सड़कमा चलाचल गर्नमा पुलिसले रोक लगाएकोले गर्दा हाल लगातार पक्राउ अभियान चलाइरहेको छ। पुलिसले समय-समय पक्राउ अभियान चलाएर नम्बर भएको तथा नम्बरविहीन ई-रिक्शाहरू जफत गर्दै आइरहेकोले यसलाई लिएर प्रायःजसो झमेला सृष्टि हुने गर्दछ। तर यसपल्ट मेट्रोपलिटन पुलिसले कठोर कार्वाही गर्दै गत तीन दिनदेखि मेट्रोपलिटनको ट्राफिक विभागले मुख्य सड़कहरूमा चलाचल गर्ने नम्बर भएको तथा नम्बरविहीन ई रिक्शा (टोटो)-हरू पक्रेर कमिश्नरेट मैदानमा जफत गरेको राखेको छ। पुलिसको कठोर कार्वाहीले गर्दा ई-रिक्शा मालिक तथा चालकहरू चिन्तित छन्। स्मरण रहोस्, गत तीन दिन अघिदेखि ट्राफिक विभागले नम्बर भएको तथा नम्बरविहीन ई-रिक्शाविरुद्ध अभियान शुरू गरेर केही ई-रिक्शाहरू जफत गरेको छ। टोटोहरू जफत गरेकोमा चालकहरूले पुलिस कमिश्नरेट अघि हङ्गामा शुरू गर्नको साथै सड़क जाम गरेर पुलिसको अभियानविरुद्ध आवाज उठाइरहेका छन्। ट्राफिक पुलिसको तर्फबाट ई-रिक्शा चालकलाई सम्झाई-बुझाई गरे तापनि तिनीहरू नमानेपछि मतिगढा थाना पुलिसले प्रदर्शनकारी लगभग 50 जनालाई पक्राउ गरेको छ। ई-रिक्शा चालकहरूको भनाइ अनुसार यदि ई-रिक्शा अवैध हो भने शोरूममा किन ई-रिक्शा बिक्री गरिरहेको छ। यदि आफूहरूले ई-रिक्शा चलाउन नपाए घर चलाउनको लागि अवैध काम गर्न बाध्य हुने तिनीहरूले बताए। यसैले पुलिस प्रशासनले यस मामिलालाई गम्भीरताको साथमा विचार गर्नुपर्ने तिनीहरूले बताए। पुलिस सूत्रले दिएको जानकारी अनुसार मुख्य सड़क अनि हाइवेमा चलाचल गर्ने ई –रिक्शाविरुद्ध कमिश्नर गौरव शर्माको निर्देशमा अभियान शुरू गरिएको हो। अभियान अवधि प्रत्येक दिन सहरका विभिन्न ट्राफिक गार्ड नियम भङ्ग गर्ने ई-रिक्शाहरूलाई जफत गरेर पुलिस कमिश्नरेट मैदानमा राखिएको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *


royalbetholiganbetmobilbahisJojobetbetsmovemariobetjojobet girişchild pornmatbetsuperbetingrandpashabetjojobetholiganbetjojobetimajbetmatbetpusulabetmatbetgrandpashabetgrandpashabetpornoŞans Casino Girişjojobetazhar-itay.com grandpashabetpusulabet girişkavbetholiganbet girişholiganbetjojobettipobetpornograndpashabetpusulabet girişchild pornjojobetgrandpashabetholiganbetholiganbetholiganbetgrandpashabetjojobetjojobetjojobetjojobetjojobetbetgitbetgitromabetbetgitcratosroyalbetgrandpashabetbetgitgrandpashabetgrandpashabetbetgitbetgitcasinolevantesbet girişgrandpashabet girişgrandpashabetesbetbettiltsekabet girişbahiscomtambetesbetcashwinvdcasino girişbetpuanteosbet girişpalacebetromabetteosbettlcasinoromabet girişamkbet giriştlcasino girişamkbetamkbet girişsonbahis girişsonbahissonbahisbetcio girişpornopornomatbettipobetbettilt girişcasinolevantjojobetbahiscasinobahiscasinojojobetromabetholiganbet girişcashwincasibomholiganbetSekabetbetwoon girişbetwooncasibomGrandpashabetJOJOBETcasibom Built with ❤︎ by appycodes