सिलगढीको नदी-घाटहरूमा प्रतिमा विसर्जन जारी

सिलगढी : सिलगढीमा हिजोदेखि प्रतिमा विसर्जन भइरहेको छ। आज बिहानैदेखि सहरको विभिन्न नदी घाटहरूमा माता दुर्गाको प्रतिमा विसर्जन भइरहेको छ भने लालमोहन मौलिक निरञ्जन घाटमा सबैभन्दा बेसी प्रतिमा विसर्जन गरिरहेको बताइएको छ। उक्त घाटमा प्रतिमा विसर्जन हेर्नको लागि धेरै संख्यामा मानिसहरूको भीड जमेको देखियो। लालमोहन निरञ्जन घाटमा हिजो लगभग 262 वटा प्रतिमा विसर्जन गरियो। यसैगरी, चम्पासरी नजिक बाघाजतिन कोलनीको पार्वती घाटमा पनि 31 वटा प्रतिमा विसर्जन गरियो। आज पनि दुवै घाटमा विभिन्न क्लब तथा घरमा गरिएको पुजाको विसर्जन भइरहेको छ। अर्कोतिर, महानन्दाको लालमोहन मौलिक निरञ्जन घाटमा धेरै संख्यामा पुलिस तथा सिभिल डिफेन्सका कर्मीहरू तैनाथ गरिएको छ। पुजा विसर्जन गर्नको लागि धेरैजना मानिसहरू नदीमा ओर्लिने गरेकोले गर्दा कुनै पनि समय अप्रिय दुर्घटना हुन सक्ने आशंकामा विभिन्न घाटहरूमा सिभिल डिफेन्सका कर्मीहरूलाई तैनाथ गरिएको छ। प्रतिमा विसर्जनपछि सिलगढी नगरनिगमको तर्फबाट नदीहरूबाट सबै संरचनाहरूलाई उठाएको बताइएको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *


royalbetjojobetmobilbahisJojobetjojobetmariobetjojobet girişchild pornmatbetsuperbetinvdcasinograndpashabetcasibomjojobetholiganbetgrandpashabetjojobetjojobetgrandpashabetgrandpashabetchild pornŞans Casino Girişjojobetazhar-itay.com grandpashabetpusulabetkavbetjojobet girişjojobetjojobetmatadorbetpornograndpashabetpusulabetchild pornjojobet güncel girişgrandpashabetgrandpashabetgrandpashabetholiganbetgrandpashabetholiganbetjojobetjojobetjojobetjojobet1win1winbetgit1winromabetgameofbet1winradissonbetradissonbet1win1winholiganbetcasinomilyon girişteosbet girişwbahisamkbetgrandpashabetsekabet girişsekabetvdcasinobetciovdcasinovdcasino girişbettiltbetgitteosbetholiganbet girişbetgit girişbetpuanholiganbetcratosroyalbetbetpuan girişcratosroyalbet girişcratosroyalbetgrandpashabet girişgrandpashabetbettilt girişbetcio girişpornojojobetmatadorbetbettilt girişjojobetgrandpashabettambetamgbahiscasibomjojobetbetgitbahiscomvdcasinocasibombahiscom girişSekabetbetmatik girişbetmatikJojobetcasibomGrandpashabetCasibom Built with ❤︎ by appycodes