सिलगढीको निजी अस्पतालको डाइरेक्टर दम्पति माथि धोखाधडीको आरोप, अस्पतालका 3 जना कर्मचारी पक्राउ 

सिलगढी (निसं): सिलगढीको एउटा निजी अस्पतालको डाइरेक्टर दम्पति माथि धोखाधड़ीको आरोप लगाइएको छ। यस मामिलामा सिलगढी भक्तिनगर थानामा एउटा लिखित अभियोग दर्ता गरिएको छ।  उक्त घटना पछि शहरमा सनसनी मच्चिएको छ। डाइरेक्टर दम्पतिको नाम मोनिका अग्रवाल अनि नवीन अग्रवाल हो। हाल दुवै बेपत्ता रहेको बताइएको छ। यसैगरी, उक्त मामिलामा अस्पतालका 3 जना कर्मचारीलाई पक्राउ गरिएको छ।  जानकारी अनुसार भक्तिनगर थानामा गत 12 जूनको दिन इस्कन मन्दिर इलाकास्थित एउटा अस्पतालको डाइरेक्टर अभिषेक दासले आफ्नै अस्पतालका अर्को डाइरेक्टर माथि धोखाधड़ी गरेको आरोप लगाएर अभियोग दर्ता गरेको छ।

अभिषेक दासको भनाई अनुसार अस्पतालमा मोठ  6 जना डाइरेक्टर छन्। यीमध्ये नवीन अग्रवाल र मोनिका अग्रवाल पनि सामेल छन्। यी दुवै माथि मुख्य रूपले अस्पतालको सम्पूर्ण जिम्मेवारी थिएको थियो। तर यसको फाइदा उठाएर डाइरेक्टर दम्पतिले अस्पतालमा रोगीहरूको बीलमा गढबढी गरेको आरोप रहेको छ। अभियोगको आधारमा भक्तिनगर थाना पुलिसले धोखाधडीमा सामेल रहेको आरोपमा बिहिबार अस्पतालका तीन जना कर्मचारीहरू क्रमैले आलोक उपाध्याय, सुबीर पाल र अमित शाह पक्राउ गरेको छ। आज तिनीहरूलाई जलपाईगढी अदालतमा पेश गरियो। अर्कोतिर, पुलिस सूत्र अनुसार मुख्य आरोपी नवीन अग्रवाल र मोनिका अग्रवालले घटनापछि चम्पट कसेका छन्। तिनीहरूको खोजी भइरहेको छ। पुलिसले सम्पूर्ण मामिलाको जाँच गरिरहेको छ।   

Leave a Reply

Your email address will not be published. Required fields are marked *


royalbetbetsmovemobilbahisJojobetjojobetmariobetjojobet girişdeneme bonusu veren sitelerdeneme bonusudeneme bonusu veren sitelerjojobetchild pornbahiscasinoGrandpashabetdeneme bonusumatbetjojobetgrandpashabetmatbetvdcasinoholiganbetjojobetgrandpashabetgrandpashabetgrandpashabetDeneme Bonusu Veren SitelerŞans Casino Girişjojobetazhar-itay.com grandpashabetpusulabet telegramkavbetbetsmovejojobetjojobetmatadorbetpornograndpashabetpusulabetchild pornjojobetgameofbetcratosroyalbetjojobetholiganbetgameofbetholiganbetgrandpashabetgrandpashabetgrandpashabetgrandpashabetgrandpashabetpusulabetgrandpashabetpusulabetholiganbetcasibomgrandpashabetsuperbetinsuperbetinpusulabetpusulabettlcasinotlcasinocasinolevantwbahiscasinolevant girişgrandpashabet girişgrandpashabet girişmatbetimajbetpusulabetvdcasinomatbet girişbetciograndpashabet girişgrandpashabetpusulabetholiganbet girişgrandpashabetjojobetamgbahis girişcasinomilyon girişamgbahisamgbahis giriştlcasino giriştlcasinosekabetpusulabet girişchild porngrandpashabetmatadorbetpusulabet girişgameofbetjojobetholiganbetholiganbetcasibomcasibomJojobetgrandpashabetgrandpashabetwbahisvdcasinoJojobetcasibomwbahis giriş Built with ❤︎ by appycodes