सिलगढीको निखोज 12 वर्षीय नाबालिकाको सुकना जंगलबाट शव उद्धार

सिलगढी (निसं): हराएको 12 वर्षीय नाबालिका कृष्णा रायको शव केही सढेको अवस्थामा  सुकना रेञ्ज फरेष्टको खैरेनी इलाकाबाट पुलिसले उद्धार गऱ्यो।  दक्षिण पलास इलाका निवासी सीमी रायको 12 वर्षीय छोरी कृष्णा राय छैटौ श्रेणीको परीक्षा दिन घरबाट गत 5 दिसम्बरको दिन साइकलमा सवार भएर स्कुल गएकी थिइन् तर स्कुलबाट अबेरसम्म पनि घर फर्की नआएपछि सिलगढीको प्रधान नगर थानामा तिनको परिवार पक्षबाट एउटा प्राथमिकी दर्ता गरिएको थियो। अर्कोतिर, निखोज छात्राको परिवारले छिमेकी ज्वाईं मनोज राय विरूद्ध अपहरण गरेको प्राथमिकीमा उल्लेख गरेको थियो। घटनापछि आरोपी ज्वाई पनि लापत्ता रहेको बताइएको छ। यसपछि देवीडांगाको एउटा दोकानको सीसीटीभी क्यामेरामार्फत पुलिसले छानबिन गर्दा छिमेकी प्रदीप कुमार रायको ज्वाई मनोज रायले कृष्णालाई आफ्नो बाइकमा चढाएर लगेको थाहा पाएपछि तिनको खोजीमा पुलिसले विभिन्न ठाउँमा लगातार छापामार अभियान चलाइरहेको पुलिस सूत्रले जनाएको छ। तथापि अझसम्म आरोपी मनोज राय पुलिसको हात लाग्न नसकको बताइएको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *


royalbetsezar casinotophillbetmobilbahisjojobetCasibomCasibomkargabetPusulabet girişPusulabet güncel girişgrandpashabetCasibomCasibomgrandpashabetjojobetgrandpashabetmariobetgrandpashabet girişurfa konteynerşanlıurfa konteynerGrandpashabetcasibommatbet girişmatbet girişVDCasinopusulabet girişcasibom girişcasibom girişsuperbetin girişbahiscasino1win1winbetgitromabetgameofbetradissonbetcratosroyalbetholiganbetjojobetjojobetDeneme Bonusu Veren Sitelergrandpashabetgrandpashabetcasibomgrandpashabetbahiscasinobetgit girişcasibomgrandpashabetholiganbetpusulabetsekabetbetciosekabetjojobetmarsbahiscasinoroyalmatbetimajbetteosbetgrandpashabetpornograndpashabetŞans Casinojojobet grandpashabetazhar-itay.com grandpashabetgrandpashabetpusulabet girişbetwooncasibomjojobet Built with ❤︎ by appycodes