सिलगढीको निखोज नाबालिका बिहारबाट उद्धार, युवक पक्राउ

सिलगढी : सिलगढीको निखोज नाबालिका बिहारबाट उद्धार भएको छ भने घटनामा एकजना युवकलाई पक्राउ गरेको छ। पक्रा परेका युवक रूदल कुमारको रूपमा चिन्हित गरिएको छ। प्राप्त जानकारीअनुसार सिलगढीको सूर्यसेन कोलनी निवासी 14 वर्षीय नाबालिकाको सर्वप्रथम फेसबुकको माध्यमद्वारा रूदल कुमारसित परिचय भएको थियो। उक्त परिचय पछि प्रेम सम्बन्धमा परिणत भएको बताइएको छ। यसपछि गत 30 अगस्तको दिन उक्त नाबालिका घरबाट निखोज भएपछि परिवारका सदस्यहरूले यसबारे एनजेपी थानामा अभियोग दर्ता गरेका थिए। अभियोगको आधारमा जाँचमा जुटेका पुलिसले उक्त नाबालिका बिहारमा रहेको थाहा पाएपछि पुलिसको एउटा टोली नाबालिकाको खोजीमा बिहार प्रस्थान गर्यो। गत 16 सेप्टेम्बरमा बिहारको शङ्करपुर थानाको दमगाडाबाट पुलिसले उक्त नाबालिकालाई उद्धार गर्नको साथै घटनाको आरोपमा रूदल कुमारलाई पक्राउ गर्यो। उक्त नाबालिकालाई बिहारमा के कारणले लगिएको हो भन्ने विषयमा पुलिसले जाँच शुरू गरेको छ। पक्रा परेका युवकलाई आज जलपाईगढी अदालतमा पेश गरियो। यसको साथै उक्त नाबालिकालाई पनि सोधखोजको लागि अदालतमा पेश गरियो।

Leave a Reply

Your email address will not be published. Required fields are marked *


royalbetjojobetmobilbahisJojobetjojobetmariobetgüvenilir bahis siteleriurfa konteynercasibom casibom deneme bonusu veren sitelerdeneme bonusudeneme bonusu veren sitelerjojobetchild pornbahiscasinoMarsbahisdeneme bonusumatbetjojobetgrandpashabetmatbetvdcasinoholiganbetjojobetgrandpashabetgrandpashabetgrandpashabetDeneme Bonusu Veren SitelerŞans Casino Girişjojobetazhar-itay.com grandpashabetpusulabetkavbetjojobet girişjojobetjojobetmatadorbetpornograndpashabetpusulabetchild pornholiganbetgrandpashabetgrandpashabetgrandpashabetjojobetgrandpashabetjojobetjojobetjojobetjojobetjojobetcasibomgrandpashabetjojobetgrandpashabetgrandpashabetjojobetcasibomjojobetjojobetgrandpashabetholiganbetromabet girişromabetradissonbet girişbetgitholiganbetgrandpashabetGrandpashabetmatbetimajbetpusulabetgrandpashabetmatbet güncel girişsuperbetingrandpashabetcratosroyalbetcasinoroyal girişradissonbetcasinomilyongrandpashabet girişibizabet girişcasinoroyalcasinomilyon girişibizabet girişibizabetnesinecasino girişgrandpashabet girişpusulabet girişchild porngrandpashabetmatadorbetsuperbetin girişjojobetjojobetjojobetjojobetcasibomcasibomJojobetgrandpashabetjojobetnesinecasinograndpashabetJojobetcasibom Built with ❤︎ by appycodes