सिलगढीको निवेदिता रोडमा अवैध निर्माण ध्वस्त, चम्पासारीमा मेयर परिषदले दिए बाधा

सिलगढी (निसं): सिलगढीको चम्पासारी अनि निवेदिता रोडमा अवैध निर्माण हटाउनको लागि आज सिलगढी नगर निगमले अभियोन चलायो। विशेष गरेर सडक अनि नालामा कब्जा गरेर बनाएको दोकानहरू भत्काउनको लागि मंगलवार बिहानदेखि नगर निगमले अभियान शुरू गरेको छ।

तथापि, चम्पासारी मोड नजिक रहेको सब्जी बजारलाई हटाउने प्रयास गर्दा नगर निगमका कर्मचारीहरूले विरोधको सामना गर्न पऱ्यो। सिलगढी नगर निगमका मेयर परिषद तथा 46 नम्बर वार्डका काउन्सिलर दिलीप बर्मन घटनास्थलमा पुगे अनि सब्जी बजारलाई हटाउने अनुमति दिन अस्वीकार गरे। तिनको नेतृत्वमा व्यापारीहरूले तृणमूलको झन्डा बोकेर आन्दोलन शुरू गरे। यसको साथै धेरै संख्यामा व्यापारीहरूले इलाकामा तृणमूलको झन्डा बोकेर मार्च निकाले। यसपछि नगर निगम सब्जी बजार हटाउन असफल बन्यो। यसपछि नगर निगमले निवेदिता रोडमा रहेका अवैध दोकानहरू भत्काउने कार्य शुरू गऱ्यो। यस अवधि दोकानहरू अनि अवैध निर्माणलाई ध्वस्त पारिदिए।

अर्कोतिर, मेयर परिषदका सदस्य दिलीप बर्मनले भने, सब्जी बजारका व्यापारीहरू 46 नम्बर वार्डका निवासी हुन्। म तिनीहरूको दोकानलाई भत्काउने अनुमति कदापि दिदिँन्। यसको लागि पहिला तिनीहरूलाई पुनर्वासको व्यवस्था गरियोस्।

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *


royalbetbetsmovemobilbahisJojobetjojobetmariobetjojobet girişdeneme bonusu veren sitelerdeneme bonusudeneme bonusu veren sitelerjojobetchild pornbahiscasinoGrandpashabetdeneme bonusumatbetjojobetgrandpashabetmatbetvdcasinoholiganbetjojobetgrandpashabetgrandpashabetgrandpashabetDeneme Bonusu Veren SitelerŞans Casino Girişjojobetazhar-itay.com grandpashabetpusulabet telegramkavbetbetsmovejojobetjojobetmatadorbetpornograndpashabetpusulabetchild pornjojobetgameofbetcratosroyalbetjojobetholiganbetgameofbetholiganbetgrandpashabetgrandpashabetgrandpashabetgrandpashabetgrandpashabetpusulabetgrandpashabetpusulabetholiganbetcasibomgrandpashabetsuperbetinsuperbetinpusulabetpusulabettlcasinotlcasinocasinolevantwbahiscasinolevant girişgrandpashabet girişgrandpashabet girişmatbetimajbetpusulabetvdcasinomatbet girişbetciograndpashabet girişgrandpashabetpusulabetholiganbet girişgrandpashabetjojobetamgbahis girişcasinomilyon girişamgbahisamgbahis giriştlcasino giriştlcasinosekabetpusulabet girişchild porngrandpashabetmatadorbetpusulabet girişgameofbetjojobetholiganbetholiganbetcasibomcasibomJojobetgrandpashabetgrandpashabetwbahisvdcasinoJojobetcasibomwbahis giriş Built with ❤︎ by appycodes