सिलगढीको नौकाघाटदेखि मेडिकल कलेज जाने सडकमा बढ्दो दुर्घटनालाई लिएर चिन्तित, गडकरी ब्रिगेड फाउन्डेसनले गऱ्यो पत्राचार

सिलगढी: सिलगढीको नौकाघाटबाट उत्तर बंगाल मेडिकल कलेज तथा अस्पतालको प्रमुख मार्ग  एशियन हाईवे- 2 को समस्यालाई लिएर गडकरी ब्रिगेड फाउन्डेसनको तर्फबाट जिल्ला अधिकारी, महकुमा शासक, सिलगढी पुलिस कमिश्नर  साथै सड़क एवम् परिवहन मन्त्रीलाई पत्र पठाएको छ।  आज बुधवार सिलगढी जर्नलिस्ट क्लबमा पत्रकार सम्मेलन गरेर गडकरी ब्रिगेड फाउन्डेसनले यसबारे जानकारी दिएको छ। यस अवसरमा फाउन्डेसनको तर्फबाट विवेक दत्तले भने, नौकाघाटबाट मेडिकल कलेजसम्म सड़क दुर्घटना लगातार बढिरहेको छ। कतिपय मानिसहरूले दुर्घटनामा प्राण गुमाइसकेका छन्। दुर्घटना रोक्नको लागि केही ड्रम सड़कको बीच-बीचमा राखेर डिभाइडर बनाइएको छ, जसले गर्दा अधिक दुर्घटनाहरू भइरहेको छ। सड़क किनारमा कुनै स्ट्रीट लाइट लगाइएको छैन्। रात पर्न साथ यहाँ ठूला मालवाहक वाहनहरू तीव्र गतिमा दौडिन थाल्छन्। तिनले अझ भने, यी सबै समस्याहरूलाई ध्यानमा राखेर सडक दुर्घटनामा नियन्त्रण गर्नको लागि चिट्ठी लेखेर प्रशासनिक अधिकारीहरू साथै प्रशासनको यसतर्फ ध्यान केन्द्रित गरिएको छ।

 

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *


mersin escortjojobet güncel girişslotbarmobilbahisjojobetpusulabetpusulabetkargabetimajbetMeritkingholiganbetpusulabetpusulabetgrandpashabetcasibomxslotpalacebettipobetGrandpashabet Güncel Girişchild pornesrar satın algrandpashabetholiganbetcasibomcasibommarsbahis girişgrandpashabet girişpusulabet girişimajbet girişcasibomjojobetsekabet girişgrandpashabet girişjojobet girişmarsbahis girişbetsalvador girişbetsalvadorcasinomilyonholiganbetjojobet1winnesinecasinocasinowonwbahispalacebet girişteosbetcasibomjojobet girişDeneme Bonusu Veren Sitelergrandpashabetgrandpashabetcasibomjojobet girişgrandpashabetpadişahbetcasibom Built with ❤︎ by appycodes