सिलगढीको पञ्चानन कोलनी संलग्न इलाकामा आगलागी हुँदा तीनवटा दोकानसहित एउटा गोदाम जलेर भष्म

सिलगढी : सिलगढी नगरनिगमको एक नम्बर वार्डको पञ्चानन कोलनीस्थित  बाणी मन्दिर स्कुल संलग्न इलाकामा आगलागी हुँदा तीनवटा दोकान र एउटा गोदाम जलेर खरानी भएको छ। यसको साथै एउटा तीन चक्के वाहन र एउटा जेनरेटर पनि जलेर नष्ट भएको बताइएको छ। स्थानीय मानिसहरूले बताएअनुसार आज बिहान तीन बजेर तीस मिनटतिर स्थानीय मानिसहरूले आगोको लागेको देखेपछि तत्कालै दमकल विभागलाई खबर दिए। दमकल विभागको इञ्जिन समयमा आएको भए यस्तो ठुलो क्षति नहुने स्थानीय मानिसहरूले बताए। प्रधान नगर थाना पुलिस घटनास्थलमा पुगेर छानबीन शुरू गरेको बताइएको छ। इलेक्ट्रिक गोदामका मालिक ललित यादवले बताएअनुसार उक्त आगलागीमा तिनको गोदाम जलेर खरानी भएको साथै आगलागीमा लगभग 10 लाख रुपियाँको समानहरू जलेर नष्ट भएको छ। के कारणले गर्दा उक्त आगलागी भयो भन्नेबारे जाँच भइरहेको बताइएको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *


mersin escortjojobet güncel girişslotbarmobilbahisjojobetpusulabetpusulabetkargabetimajbetMeritkingholiganbetpusulabetpusulabetgrandpashabetcasibomxslotpalacebettipobetGrandpashabet Güncel Girişchild pornesrar satın algrandpashabetholiganbetcasibomcasibommarsbahis girişgrandpashabet girişpusulabet girişimajbet girişcasibomjojobetsekabet girişgrandpashabet girişjojobet girişmarsbahis girişbetsalvador girişbetsalvadorcasinomilyonholiganbetjojobet1winnesinecasinocasinowonwbahispalacebet girişteosbetcasibomjojobet girişDeneme Bonusu Veren Sitelergrandpashabetgrandpashabetcasibomjojobet girişgrandpashabetpadişahbetcasibom Built with ❤︎ by appycodes