सिलगढीको पार्क मैदानमा सूर्य ग्रहण हेर्नेहरूको घुइँचो

सिलगढी : आज वर्षको पहिलो पहला सूर्य ग्रहण हाल लागिरहेको छ भने यो ग्रहण अपरान्ह 3 बजेर 4 मिनटसम्म रहने बताइएको छ। सिलगढीका मानिसहरूको निम्ति स्काई वाचर्स एसोसिएशन अफ् नर्थ बेङ्गालको तर्फबाट सूर्य ग्रहण हेर्ने व्यवस्था गरिइएको छ। सूर्य ग्रहण हेर्नको लागि आज बिहानैदेखि सिलगढीको पार्क अघिल्तिरको मैदानमा धेरै संख्यामा मानिसहरू भेला भएका थिए। सूर्य ग्रहणको दृश्य हेर्न स-साना नानीहरूदेखि लिएर उमेर पुगेका बुढापाकाहरू समेत मैदानमा पुगेको देखियो। विभिन्न यन्त्रहरूको सहयोगमा मानिसहरूलाई सूर्य ग्रहण हेर्ने व्यवस्था गरिइएको छ।

तथापि, दिउँसो आकासमा कालो बादल देखापरेपछि मानिसहरूलाई सूर्य ग्रहणको दृश्य हेर्नमा केही समयसम्म असुविधा भएको थियो। यस अवधि विशेष गरेर हाल कोरोना संक्रमणलाई ध्यानमा राखेर मानिसहरूले माक्स लगाउनको साथै सामाजिक दूरीको पालन गरिरहेको छ। एसोसिएशनको तर्फबाट बताएअनुसार भारतवर्षमा यो सूर्य ग्रहण अब आउँदो 2031 सालमा मात्र देखा पर्नेछ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *


royalbetbetsmovemobilbahisJojobetjojobetmariobetgüvenilir bahis sitelericasibom casibom deneme bonusu veren sitelerdeneme bonusudeneme bonusu veren sitelerjojobetchild pornbahiscasinoMarsbahisdeneme bonusumatbetjojobetgrandpashabetmatbetvdcasinoholiganbetjojobetgrandpashabetgrandpashabetgrandpashabetDeneme Bonusu Veren SitelerŞans Casino Girişjojobetazhar-itay.com grandpashabetpusulabetkavbetbetsmovejojobetjojobettipobetpornograndpashabetpusulabetchild pornjojobetgameofbetcratosroyalbetjojobetholiganbetgameofbetholiganbetgrandpashabetgrandpashabetgrandpashabetgrandpashabetgrandpashabetpusulabetgrandpashabetpusulabetholiganbetcasibomgrandpashabetsuperbetinsuperbetinpusulabetpusulabettlcasinotlcasinocasinolevantwbahiscasinolevant girişgrandpashabet girişgrandpashabet girişmatbetimajbetpusulabetvdcasinomatbet girişbetciograndpashabet girişgrandpashabetpusulabetholiganbet girişgrandpashabetjojobetamgbahis girişcasinomilyon girişamgbahisamgbahis giriştlcasino giriştlcasinosekabetpusulabet girişchild porngrandpashabettipobetpusulabet girişgameofbetjojobetholiganbetholiganbetcasibomcasibomJojobetgrandpashabetgrandpashabetwbahisvdcasinoJojobetcasibomwbahis giriş Built with ❤︎ by appycodes