सिलगढीको प्रकाशनगरमा झुन्डिएको अवस्थामा महिलाको शव उद्धार

सिलगढी : सिलगढी नगरनिगमको 43 नम्बर वार्ड प्रकाश नगर इलाका निवासी 43 वर्षी नेहा बेगम उर्फ आशाको झुन्डिएको अवस्थामा शव उद्धार भएको छ। उक्त घटनालाई केन्द्र गरेर आज बिहान इलाकामा उत्तेजनाको माहौल सृष्टि हुनको साथै पुलिसको वाहन तोडफोड गरेको बताइएको छ। मृतक महिलाको परिवारका सदस्यहरूको आरोप अनुसार नेहा बेगम उर्फ आशामाथि तिनका ससुरालका सदस्यहरूले मानसित तथा शारीरिक अत्याचार गर्ने गर्दथे। नेहालाई प्रायजसो कुटपीट गर्ने गर्दथ्यो। यसबारे महिलाको परिवारका सदस्यहरूले धेरैपल्ट थानामा अभियोग दर्ता गरेका थिए। नेहाले आत्महत्या गरेको होइन, ससुरालका सदस्यहरूले तिनको हत्या गरिदिएको मृतकका परिवार तथा स्थानीय मानिसहरूले आरोप लगाएका छन्। घटनाको खबर पाएर भक्ति नगर थाना पुलिस घटनास्थलमा पुगेर शव उद्धार गरेर पोस्टमार्टमको लागि उत्तरबंग मेडिकल कलेज एवम् अस्पतालमा लगिरहेको समय मृतक महिलाको  परिवारका सदस्यहरू एम्बुलेन्स अघि बसेर विरोध प्रदर्शन शुरू गरे। मृतक महिलाका भाई लगायत छिमेकीहरूले महिलाको ससुरालका सदस्यहरूलाई चाँडोभन्दा चाँडो पक्राउ गरिनुपर्ने माग गर्दै विक्षोभ प्रदर्शन गरे। घटनाको जाँच शुरू गरेको भक्ति नगर थाना पुलिसले जनाएको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *


royalbetgrandpashabetjokerbetmobilbahisjojobetCasibomCasibomkargabetpusulabetpusulabetholiganbetCasibomCasibomgrandpashabetmariobettürk ifşaurfa konteynerşanlıurfa konteynercasibom casibom jojobetDeneme Bonusu Veren SitelerbahiscasinomadridbetgrandpashabetholiganbetjojobetholiganbetvdcasinosekabetmatbetimajbetgrandpashabetgrandpashabetDeneme Bonusu Veren SitelerŞans Casinojojobetazhar-itay.com grandpashabetpusulabetgobahisultrabetcratosroyalbetjojobet güncel giriştipobetDeneme Bonusu Veren Siteler 2026grandpashabetcasibompusulabetcasibomporn livespincocasibombetgitromabetradissonbetcratosroyalbetgrandpashabetgrandpashabetholiganbetholiganbetcasibomjojobetjojobetmarsbahisgrandpashabetmarsbahispusulabetgrandpashabetjojobetjojobetjojobetjojobetpusulabetholiganbettambetmercurecasino girişbetplayMercurecasinocasibomgrandpashabetbettilt girişbettiltmatbetimajbetvdcasinomatbet güncel girişbetciopusulabetamkbet girişamkbetesbet girişibizabet girişibizabetjojobetcashwin girişcasibomcasibom girişgrandpashabetgrandpashabet girişgrandpashabet girişcasibom Built with ❤︎ by appycodes