सिलगढीको राधाकृष्ण कम्प्लेक्सबाट वृद्धाको शव उद्धार

सिलगढी : सिलगढीको 41 नम्बर वार्डको राधाकृष्ण कम्प्लेक्सको एउटा निर्माणाधीन भवनबाट आज एकजना वृद्धको शव उद्धार भएको छ। मृतक व्यक्ति  नरेन्द्र अधिकारीको रूपमा चिन्हित गरिएको छ भने तिनी उक्त कम्प्लेक्समा गार्डको काम गर्दथे। स्थानीय सूत्रले दिएको जानकारीअनुसार आज बिहान त्यहाँ काम गर्न आएका श्रमिकहरूले उक्त वृद्धको मृतदेह देखेपछि घटनाबारे पुलिसलाई खबर दिए। घटनाको खबर पाएर पुलिस घटनास्थलमा पुगेर शव उद्धार गरेर पोस्टमार्टमको लागि पठाउनको साथै घटनाको जाँच शुरू गरेको पुलिस सूत्रले जनाएको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *


mersin escortbatumslotganobetmobilbahisjojobetjojobet girişStarzbetStarzbetkargabetimajbetimajbetJojobetStarzbetStarzbetgrandpashabetcasibomxslotcasibomcasibomtipobetbetwoon girişchild pornesrar satın aljojobetgrandpashabetcasibomcasibom Built with ❤︎ by appycodes