सिलगढीको रवीन्द्र नगर इलाकाबाट सढेको गलेको अवस्थामा महिलाको शव उद्धार

सिलगढी : सिलगढी नगरनिगमको 21 नम्बर वार्डको रवीन्द्र नगर इलाकाबाट सढेको गलेको अवस्थामा महिलाको शव उद्धार भएको छ। मृतक महिला 35 वर्षीय अन्वेषा विश्वासको रूपमा चिन्हित गरिएको छ। गत 2 वर्ष अघि अन्वेषाको बाबुको मृत्यु भएपछि तिनी केही दिन आमासित बसिन्। यसपछि तिनी एक्लै बस्ने गर्दथिन्। तिनी मानसिक रूपमा अस्वस्थ्य रहेको परिवारका सदस्यहरूले बताएका छन्। आज दिउँसो परिवारका सदस्यहरू तिनको खोज खबर लिन आउँदा घर बन्द अवस्था रहेको देखे। यसपछि धेरैपल्ट तिनलाई बोलाए तापनि कुनै उत्तर नदिएपछि सन्देह लागेर यसबारे सिलगढी थाना पुलिसलाई खबर दिए। घटनाको खबर पाएर पुलिस घटनास्थलमा पुगेर दैलो भत्काएर घरभित्र प्रवेश गर्दा सढेको गलेको अवस्थामा उक्त महिलाको शव भेट्टाएको बताइएको छ। पुलिसले शव उद्धार गरेर पोस्टमार्टमको लागि उत्तरबंग मेडिकल कलेज एवम् अस्पतालमा पठाउनको साथै घटनाको जाँच शुरू गरेको पुलिस सूत्रले जनाएको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *


betasusjojobettophillbetmobilbahisjojobetjojobet girişStarzbetStarzbetkargabetCasibomcasibomholiganbetStarzbetStarzbetgrandpashabetcasibomxslotcasinoroyaltipobetbetwild girişchild pornesrar satın algrandpashabetholiganbetcasibomcasibomgrandpashabet güncel girişholiganbet girişmatbet güncel girişvdcasino girişcasibomjojobetromabet girişmatbetimajbetsekabetmarsbahisgrandpashabetmeritkingjojobetinterbahiscasinomilyonteosbetbahiscasinoradissonbetcratosroyalbetgrandpashabetcasibomjojobetgrandpashabetgrandpashabet giriş Built with ❤︎ by appycodes