सिलगढीको रवीन्द्रनगरमा भेट्टाइएको शव सुशील दासको रूपमा चिन्हित

सिलगढी : सिलगढीको रवीन्द्रनगरमा रहस्यम ढङ्गमा मृत्यु भएको व्यक्ति घोघोमाली संलग्न निरञ्जननगर निवासी सुशील दासको रूपमा चिन्हित गरिएको छ। आज बिहान रवीन्द्रनगरको बेसिक स्कुल नजिक सडकमा स्थानीय मानिसहरूले उक्त व्यक्तिको रक्ताम्मे अवस्थामा मृतदेह देखे। उक्त व्यक्तिको टाउको पछिल्तिर गम्भीर चोट रहेको थियो भने कसैले धारिलो हतियारले प्रहार गरेर तिनको हत्या गरिदिएको हुनसक्ने पुलिसले प्राथमिक अनुमान लगाएको छ। घटनाको जाँचमा जुटेका सिलगढी थाना पुलिसले उक्त व्यक्तिको परिचय जुटाउन सफल बनेको छ। प्राप्त जानकारी अनुसार उक्त व्यक्तिले पुरानो भत्केको समानहरू संग्रह गरेर बिक्री गर्ने गर्दथ्यो। सदा झैँ आज बिहान तिनी साइकलमा सवार भएर घरबाट निस्केका थिए। तिनको झोलामा तराजु र ढक हुने गरे तापनि घटनास्थलबाट एउटा खाली ब्याग उद्धार गरेको बताइएको छ। पुलिसले शव उद्धार गरेर पोस्टमार्टमको लागि उत्तर बंगाल मेडिकल कलेज एवम् अस्पतालमा पठाइसकेको छ भने पुलिसले घटनाबारे इलाकामा छानबीन शुरू गरेको छ। अर्कोतिर, घटनाको खबर पाएपछि परिवारमा शोकको लहर छाएको छ। घटनाको जाँच शुरू गर्ने परिवारका सदस्यहरू लगायत छिमेकीहरूले माग गरेका छन्।

Leave a Reply

Your email address will not be published. Required fields are marked *


royalbetbetsmovemobilbahisJojobetjojobetmariobetgüvenilir bahis sitelericasibom casibom deneme bonusu veren sitelerdeneme bonusudeneme bonusu veren sitelerjojobetchild pornbahiscasinoMarsbahisdeneme bonusumatbetjojobetgrandpashabetmatbetvdcasinoholiganbetjojobetgrandpashabetgrandpashabetgrandpashabetDeneme Bonusu Veren SitelerŞans Casino Girişjojobetazhar-itay.com grandpashabetpusulabetkavbetbetsmovejojobetjojobettipobetpornograndpashabetpusulabetchild pornjojobetgameofbetcratosroyalbetjojobetholiganbetgameofbetholiganbetgrandpashabetgrandpashabetgrandpashabetgrandpashabetgrandpashabetpusulabetgrandpashabetpusulabetholiganbetcasibomgrandpashabetsuperbetinsuperbetinpusulabetpusulabettlcasinotlcasinocasinolevantwbahiscasinolevant girişgrandpashabet girişgrandpashabet girişmatbetimajbetpusulabetvdcasinomatbet girişbetciograndpashabet girişgrandpashabetpusulabetholiganbet girişgrandpashabetjojobetamgbahis girişcasinomilyon girişamgbahisamgbahis giriştlcasino giriştlcasinosekabetpusulabet girişchild porngrandpashabetmatadorbetpusulabet girişgameofbetjojobetholiganbetholiganbetcasibomcasibomJojobetgrandpashabetgrandpashabetwbahisvdcasinoJojobetcasibomwbahis giriş Built with ❤︎ by appycodes