सिलगढीको रवीन्द्र संघको खुट्टी पुजा सम्पन्न

सिलगढी : सिलगढीको रवीन्द्र संघले आज खुट्टी पुजाको माध्यमद्वारा दुर्गा पुजाको तयारी शुरू गरेको छ। यस वर्ष रवीन्द्र संघको दुर्गा पुजाले 70औँ वर्षमा पाइला टेकेको छ। रवीन्द्र संघको तर्फबाट उद्यन दासगुप्तले आज संघको खट्टी पुजा सम्पन्न भएको बताए। यस अवसरमा 21 नम्बर वार्डका काउन्सिलर कुन्तल राय लगायत क्लबका अन्य सदस्यहरू उपस्थित थिए।


Leave a Reply

Your email address will not be published. Required fields are marked *