सिलगढीको रेगुलेटेड मार्केट आजदेखि एक हप्ता बन्द

सिलगढी : सिलगढीको रेगुलेटेड मार्केटमा पनि कोरोना महामारीको आतङ्क देखा परेको छ। यसैले कोरोना संक्रमणको रोकथाम गर्नको लागि रेगुलेटेड मार्केट बन्द गरेको बताइएको छ। गत केही दिनदेखि सिलगढीका कोरोना संक्रमित मानिसहरू यस मार्केटमा विभिन्न आवश्यक खाद्य तथा अन्य सर-समान किन्नको लागि आउजाउ गरिरहेका थिए। यति मात्र नभएर उक्त मार्केटमै काम गर्ने केही व्यक्तिहरू समेत कोरोना संक्रमित भइसकेका छन्। यस्तो स्थितिलाई ध्यानमा राखेर रेगुलेटेड मार्केट आजदेखि 7 दिनसम्मको निम्ति बन्द गरिदिएको छ। प्रशासनिक निर्देश अनुसार यहाँको माछा बजार अगावैदेखि बन्द गरिएको छ भने आजदेखि सब्जी तथा फल-फुलहरूको बजार बन्द गरिएको छ। अर्कोतिर, रेगुलेटेड मार्केटमा आज बिहानैदेखि मानिसहरूको भीड देखिए तापनि कुनै दोकानहरू खोलिएन। यसैगरी, माछा अनि फल-फुलहरू लिएर आएको वाहनहरूलाई रेगुलेटेड मार्केटभित्र जान दिएन। स्मरण रहोस्, गत केही दिन अघि दार्जिलिङ महकुमाशासक लगायत केन्द्रीय प्रतिनिधि टोली अनि  पुलिस अधिकारीहरूले उक्त बजारको निरीक्षण गरेपछि एक हप्ताको लागि सम्पूर्ण बजार बन्द गर्ने निर्णय लिएको हो।

Leave a Reply

Your email address will not be published. Required fields are marked *


royalbetbetsmovemobilbahisJojobetjojobetmariobetjojobet girişdeneme bonusu veren sitelerdeneme bonusudeneme bonusu veren sitelerjojobetchild pornbahiscasinoGrandpashabetdeneme bonusumatbetjojobetgrandpashabetmatbetvdcasinoholiganbetjojobetgrandpashabetgrandpashabetgrandpashabetDeneme Bonusu Veren SitelerŞans Casino Girişjojobetazhar-itay.com grandpashabetpusulabet telegramkavbetbetsmovejojobetjojobetmatadorbetchild porngrandpashabetpusulabetpornojojobetgameofbetcratosroyalbetjojobetholiganbetgameofbetholiganbetgrandpashabetgrandpashabetgrandpashabetgrandpashabetgrandpashabetpusulabetgrandpashabetpusulabetholiganbetcasibomgrandpashabetsuperbetinsuperbetinpusulabetpusulabettlcasinotlcasinocasinolevantwbahiscasinolevant girişgrandpashabet girişgrandpashabet girişmatbetimajbetpusulabetvdcasinomatbet girişbetciograndpashabet girişgrandpashabetpusulabetholiganbet girişgrandpashabetjojobetamgbahis girişcasinomilyon girişamgbahisamgbahis giriştlcasino giriştlcasinosekabetpusulabet girişchild porngrandpashabetmatadorbetpusulabet girişgameofbetjojobetholiganbetholiganbetcasibomcasibomJojobetgrandpashabetgrandpashabetwbahisvdcasinoJojobetcasibomwbahis giriş Built with ❤︎ by appycodes