सिलगढीको सडकमा टोटो चलाउन दिनुपर्ने माग गर्दै महकुमाशासकलाई ज्ञापन

सिलगढी : ई-रिक्शा (टोटो)-लाई सड़कमा चलाचल गर्न दिनुपर्ने माग गर्दै आज सीटु-को ब्यानरमुनि ई-रिक्शा चालक युनियनको तर्फबाट महकुमा शासक कार्यालय अघि विरोध प्रदर्शन गरियो। यसको साथै एउटा ज्ञापन पत्र पनि चढाइयो। टोटो चालकहरूको भनाइ अनुसार टोटो चालकलाई सहरको सडकहरूमा टोटो चलाउन समस्या भइरहेको छ। पुलिसले टोटो चलाचलमा रोक लगाउने गरेको चालकहरूको आरोप रहेको छ। यसैले टोटोको वैध कागजात प्रदान गरिनुपर्ने साथै सहरमा टोटो चलाउने अनुमति दिइनुपर्ने तिनीहरूले माग गरे। ई-रिक्शा चालक युनियनका अध्यक्ष उदयन दास गुप्तले भने, टोटो चालकहरूलाई सिलगढी सहरको सडकमा टोटो चलाउन दिएको छैन। पुलिसले कुनै कारण बिनै टोटो पक्रेर चालकहरूलाई दिग्दारी दिइरहेकोले गर्दा चालकहरू समस्यामा परेका छन्। यसैले आज महकुमाशासकसित भेट गरेर एउटा ज्ञापन पत्र चढाएको हो। अर्कोतिर, महकुमाशासकले उक्त समस्याको समाधान गरिने आश्वासन दिएका छन्।

Leave a Reply

Your email address will not be published. Required fields are marked *


royalbetbetsmovemobilbahisJojobetjojobetmariobetjojobet girişdeneme bonusu veren sitelerdeneme bonusudeneme bonusu veren sitelerjojobetchild pornbahiscasinoGrandpashabetdeneme bonusujojobetholiganbetgrandpashabetpusulabetvdcasinosekabetmatbetimajbetgrandpashabetgrandpashabetchild pornŞans Casino Girişjojobetazhar-itay.com grandpashabetpusulabetkavbetbetsmovejojobetjojobettipobetchild porngrandpashabetpusulabetchild pornjojobetgameofbetcratosroyalbetjojobetholiganbetgameofbetholiganbetgrandpashabetgrandpashabetgrandpashabetgrandpashabetgrandpashabetpusulabetgrandpashabetpusulabetholiganbetcasibomgrandpashabetsuperbetinsuperbetinpusulabetpusulabettlcasinotlcasinograndpashabet girişwbahiscasinolevant girişgrandpashabetGrandpashabetmatbetimajbetpusulabetvdcasinomatbet girişbetcioesbetgrandpashabetradissonbet girişesbet girişpalacebetradissonbetbetplay girişpalacebet girişbetplaybetplay girişgrandpashabetgrandpashabet girişbetcio girişpusulabet girişchild pornimajbettipobetVDCasinogameofbetjojobetholiganbetholiganbetcasibomcasibomJojobetgrandpashabetgrandpashabetromabetvdcasinoJojobetcasibomromabet girişSekabet Built with ❤︎ by appycodes