सिलगढीको सडक तथा मैदानमा भेट्टाइयो धेरै संख्यामा आधार कार्ड

सिलगढी : सिलगढीको आसिघर आउटपोस्टको कानकाटा मोडको मैदान तथा सडकमा धेरै संख्यामा आधार कार्ड भेट्टाएपछि सनसनी मच्चिएको छ। स्थानीय मानिसहरूले आज बिहान कानकाटा मोडको मैदान तथा सडकमा धेरै संख्यामा आधार कार्ड, ब्याङ्कको कागजपत्र लगायत अन्य विविध प्रकारको कागजपत्रहरू देखेपछि यसबारे पुलिसलाई खबर दिए। घटनाको खबर पाएर आसिघर आउटपोस्ट पुलिस घटनास्थलमा पुगेर उक्त आधार कार्डहरू उद्धार गरे। प्राप्त जानकारीअनुसार आज बिहान भिजेको आधार कार्डहरू घाममा सुकाउनको लागि उक्त मैदानमा राखिएको थियो। स्थानीय मानिसहरूले उक्त सुकाएको आधार कार्डहरू देखेपछि यसबारे पुलिसलाई खबर दिए। त्यहाँबाट स्थानीय केही मानिसहरूले आफ्ना परिवारका सदस्यहरूको आधार कार्ड खोजेपछि भेट्टाएको बताइएको छ। स्थानीय मानिसहरूको आरोप अनुसार धेरै दिन अघिदेखि मानिसहरू पोस्ट अफिसमा गएर आधार कार्डको खोजी गरे तापनि आधार कार्ड नपाएपछि घर फर्किआउन बाध्य बनेका थिए। तर आज यसरी मैदानमा धेरै संख्यामा भिजेको आधार कार्डहरू उद्धार भएपछि स्थानीय मानिसहरूले क्षोभ प्रकट गरे। आज केही पुरानो सर-समान तथा कागजपत्र किन्ने मानिसले उक्त आधार कार्डहरू घाममा सुकाएको बताइएको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *


mersin escortbatumslotganobetmobilbahisjojobetjojobet girişStarzbetStarzbetkargabetimajbetimajbetJojobetStarzbetStarzbetgrandpashabetcasibomxslotcasibomcasibomtipobetbetwoon girişchild pornesrar satın aljojobetgrandpashabetcasibomcasibommarsbahis girişgrandpashabet girişpusulabet girişvdcasino giriş Built with ❤︎ by appycodes