सिलगढीका सक्षम देशभरिमैं टप्पर, निट परीक्षामा हासिल गरे 720 मा 720 अङ्क

सिलगढी (निसं): सिलगढीका सक्षम अग्रवालले निट परीक्षामा सम्पूर्ण देशभरिमैं शिर्ष स्थान हासिल गरेर एउटा नयाँ इतिहास रचेका छन्। सक्षमले यस परीक्षामा 720 मा 720 अंक प्राप्त गरेका छन्। तिनी सिलगढीको निर्माण विद्याज्योति स्कूलका छात्र हुन्। हुने विरूवाको चिल्लो पात भने झैं सक्षमले सानै उमेरदेखि पढ्नमा औधी रूची राख्थे। उनका पिता पेशाले डाक्टर हुन्। सक्षमको सपना दिल्ली एम्सबाट डाक्टरको पढ़ाई गर्ने रहेको थियो। अब, परिणाम घोषित भएपछि तिनको यो सपना पूरा भएको छ। छोराको यो सफलताले पिता डा. चेतनकुमार अग्रवाल अनि आमा मायाकुमारी अग्रवाल धेरै खुश छन्।
अर्कोतिर, सक्षमले बताए अनुसार परीक्षाको तयारी अवधि तिनी सोशल मीडियाबाट टाढा रहेका थिए। एन्ड्रोइड मोबाइलको प्रयोग नगरेर बातचित गर्नका लागि तिनले सानो मोबाइलको उपयोग गरे। तिनले केवल पढाईको लागि मात्र टेक्नोलजीको प्रयोग गरे। तिनी प्रतिदिन 6 घण्टा घरमा पढ़ाई गर्थे। उनले दिएको जानकारी अनुसार पिता चिकित्सक हुन्। यसैले सानैदेखि तिनको सपना चिकित्सक बन्ने थियो। सक्षमले भने, यस पेशा मार्फत विभिन्न मानिसहरूको सेवा गर्ने मौका पाउँछौ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *


royalbetjojobetmobilbahisJojobetjojobetmariobetjojobet girişchild pornmatbetsuperbetinpusulabetmatbetimajbetgrandpashabetholiganbetgrandpashabetjojobetjojobetgrandpashabetgrandpashabetchild pornŞans Casino Girişjojobetazhar-itay.com grandpashabetpusulabetkavbetjojobet girişjojobetjojobetmatadorbetpornograndpashabetpusulabetchild pornjojobet güncel girişgrandpashabetgrandpashabetgrandpashabetholiganbetgrandpashabetholiganbetjojobetjojobetjojobetjojobet1win1winbetgit1winromabetgameofbet1winradissonbetradissonbet1win1winholiganbetgameofbetteosbet girişwbahisamkbetgrandpashabetsekabet girişsekabetvdcasinobetciovdcasinovdcasino girişbettiltbetgitteosbetholiganbet girişbetgit girişbetpuanholiganbetcratosroyalbetbetpuan girişcratosroyalbet girişcratosroyalbetgrandpashabet girişgrandpashabetbettilt girişbetcio girişpornojojobetmatadorbetbettilt girişjojobetgrandpashabettambetamgbahiscasibomjojobetbetgitbahiscomvdcasinocasibombahiscom girişSekabetbetticket girişbetticketJojobetcasibomGrandpashabetCasibom Built with ❤︎ by appycodes