सिलगढीको सालुगढास्थित बौद्ध गुम्बामा 14औँ दलाई लामालाई स्वागत

सिलगढी: सिलगढीको सालुगढास्थित बौद्ध गुम्बामा आज परम पुज्य बौद्ध धर्मगुरू 14औँ दलाई लामा आइपुगे। धर्मगुरू दलाई लामाको आगमनलाई लिएर आज बिहानैदेखि सालुगढामा तिनको स्वागतको निम्ति विभिन्न ठाउँहरूमा ठुल्ठुला गेटहरूको निर्माण गर्नको साथै धेरै संख्यामा बौद्ध अनुयायीहरू लगायत बौद्ध भिक्षुहरू उपस्थित थिए। यसको साथै स्वागतको लागि स्कुल ब्यान्डका विद्यार्थीहरू पनि उपस्थित भएर दलाई लामालाई भव्य रूपमा स्वागत जनाए। स्मरण रहोस्, छिमेकी राज्य सिक्किमको तीनदिने धार्मिक कार्यक्रमपछि आज बिहान गान्तोकबाट सोझै हेलिकप्टरमार्फत् सालुगढा नजिक सेनाको छाउनीमा ओर्लिएपछि 14औँ दलाई लामा सालुगढा गुम्बा आइपुगे। यहाँ तिनको धार्मिक प्रवर्चन सुन्नको लागि सिलगढीको विभिन्न ठाउँहरू लगायत दार्जिलिङ, खरसाङ, मिरिक, कालेबुङ, डुवर्स, भुटान, नेपाल तथा सिक्किमबाट पनि बौद्ध धर्मावलम्बीहरूको धेरै संख्यामा उपस्थिति रहेको थियो। बौद्ध धर्मगुरू दलाई लामाको आगमनलाई लिएर सालुगढामा आज बिहानैदेखि कठोर सुरक्षा व्यवस्था अप्नाइनुको साथै धेरै संख्यामा पुलिसका शीर्ष पदाधिकारीगण लगायत अन्य पुलिस कर्मीहरू उपस्थित थिए। सालुगढा बौद्ध गुम्बामा 14औँ दलाई लामाले बौद्ध धर्म अनुयायीहरूलाई दर्शन दिनको साथै तिनले आफ्नो धार्मिक प्रवचन पनि दिए। सालुगढाको धार्मिक कार्यक्रमपछि 14औँ दलाई लामा सडक मार्ग हुँदै बाघडुग्रा विमानअड्डामा पुगेपछि त्यहाँबाट विमानमार्फत् फर्किए।

Leave a Reply

Your email address will not be published. Required fields are marked *


betasusjojobetslotbarmobilbahisjojobetpusulabetpusulabetkargabetİmajbetimajbetjojobetpusulabetpusulabetgrandpashabetcasibomxslotcratosroyalbettipobetGrandpashabet Güncel Girişchild pornesrar satın alsekabetmatadorbetcasibommatbet girişmatadorbetmatadorbetonwincasibomjojobetsahabetpusulabet girişsekabet girişmatbetgrandpashabetbetsalvadorcasinomilyonholiganbetjojobet1winnesinecasinocasinowonwbahispalacebet girişteosbetholiganbet Deneme Bonusu Veren Sitelergrandpashabetgrandpashabetcasibomjojobet girişgrandpashabetpadişahbetcasibom Built with ❤︎ by appycodes