सिलगढीको सेभोक रोडस्थित स्टील कारखानामा आगलागी

सिलगढी : सिलगढीको सेभोक रोडस्थित एउटा स्टीलको फर्निचर बनाउने कारखानामा आगलागी हुँदा कारखानामा रहेको सम्पूर्ण सामग्रीहरू जलेर खरानी भएको छ। प्राप्त जानकारीअनुसार आज बिहान उक्त कारखानाका कर्मचारीहरूले कारखानाबाट धुवाँ निस्केको देखेपछि अग्निशमन विभागलाई आगलागीबारे खबर दिएपछि दमकलको दुईवटा इञ्जिन घटनास्थलमा पुगेर धेरै समयको प्रयासपछि आगोलाई नियन्त्रणमा ल्यायो। सर्ट सर्किटको कारण उक्त आगलागी भएको हुनसक्ने कारखाना कर्तृपक्षले प्राथमिक अनुमान लगाएको छ। आंशिक लकडाउनको समयदेखि नै उक्त कारखाना बन्द अवस्था रहेको थियो भने उक्त आगलागीमा लाखौँ रुपियाँको क्षति भएको कारखानाका मालिकले बताएका छन्।

Leave a Reply

Your email address will not be published. Required fields are marked *


maxwinbatumslotganobetmobilbahisjojobetjojobet girişStarzbetStarzbetkargabetCasibomCasibomjojobet StarzbetStarzbetgrandpashabetcasibomxslotcasibomcasibomtipobetGrandpashabetchild pornesrar satın aljojobetgrandpashabetcasibomcasibommarsbahis girişgrandpashabet girişpusulabet girişvdcasino girişmeritkingmeritking Built with ❤︎ by appycodes