सिलगढीको एसएफ रोडमा भएको अग्निकाण्ड इलाकाको मेयर गौतम देवद्वारा निरीक्षण

सिलगढी : सिलगढीको एसएफ रोडमा भयावह आगलागी हुँदा एउटा फास्टफुड दोकान जलेर खरानी भएको छ भने आगलागीमा छेवैमा रहेको एउटा क्लब र एउटा ग्यारेजलाई आंशिक क्षति पुगेको छ। सिलगढीका मेयर गौतम देवले आज घटनास्थलको निरीक्षण गरे। प्राप्त जानकारी अनुसार गत राति ग्यास सिलेन्डरबाट आगो लागेपछि आगोले विकराल रूप लिएर सम्पूर्ण दोकान जलेर खरानी भएको बताइएको छ। स्थानीय मानिसहरूले आगोलाई निभाउने प्रयास गरे। घटनाको खबर पाएर सिलगढी थाना पुलिस र दमकलको दुईवटा इञ्जिन घटनास्थलमा पुगेर घण्टौँसम्मको प्रयासपछि आगोलाई पूर्ण रूपमा नियन्त्रणमा ल्याइयो। आगलागीको खबर पाएर आज सिलगढी नगरनिगमका मेयर गौतम देवले घटनास्थलको निरीक्षण गर्नको साथै दोकान मालिकसित कुराकानी पनि गरे। गौतम देवले भने, फुटपाथमा दोकान चलाइरहे तापनि नगरनिगमबाट कुनै बाधा दिएको छैन। तर आफूहरूले फायर सेफ्टीको ध्यान राख्नुपर्छ। यस मुद्दालाई लिएर चाँडै काम गर्नेछौँ। अर्कोतिर, दोकान मालिक टीकाराम उपाध्यायले भने, अचानक ग्यासको रेगुलेटरबाट आगो लागेपछि एकै क्षणमा सम्पूर्ण दोकान जलेर खरानी भएको छ। उक्त घटनामा लगभग 5 लाख रुपियाँको क्षयक्षति भएको तिनले बताए।

Leave a Reply

Your email address will not be published. Required fields are marked *


mersin escortjojobet güncel girişslotbarmobilbahisjojobetpusulabetpusulabetkargabetimajbetMeritkingholiganbetpusulabetpusulabetgrandpashabetcasibomxslotpalacebettipobetGrandpashabet Güncel Girişchild pornesrar satın algrandpashabetholiganbetcasibomcasibommarsbahis girişgrandpashabet girişpusulabet girişimajbet girişcasibomjojobetsekabet girişgrandpashabet girişjojobet girişmarsbahis girişbetsalvador girişbetsalvadorcasinomilyonholiganbetjojobet1winnesinecasinocasinowonwbahispalacebet girişteosbetcasibomjojobet girişDeneme Bonusu Veren Sitelergrandpashabetgrandpashabetcasibomjojobet girişgrandpashabetpadişahbetcasibom Built with ❤︎ by appycodes