सिलगढीको शक्तिगढमा युवतीहरूसित दुर्व्यवहार गरेको आरोप, जाँचमा जुट्यो पुलिस

सिलगढी : सिलगढीको शक्तिगढमा गत राति 3 जना युवतीसित दुर्व्यवहार गरेको घटनालाई लिएर इलाकामा सनसनी मच्चियो। उक्त घटना गत राति शक्तिगढ पाठागार क्लब संलग्न 5 नम्बर रोडमा घटेको हो। प्राप्त जानकारी पाठागार क्लब मैदानमा आयोजित गरिएको मेला घुमेर राति 9 बजी 3 जना युवती घर फर्किरहेकी थिइन्। त्यस समय राहुल ब्यानर्जी नाम गरेको स्थानीय एकजना युवकले तिनीहरूको पछि गर्नको साथै तिनीहरूसित दुर्व्यवहार गरेको आरोप रहेको छ। स्थानीय मानिसहरूले देखेपछि रोक्ने प्रयास गर्दा उक्त युवकले तिनीहरूमाथि हमला गर्दा एकजना घाइते भएको बताइएको छ। घाइते व्यक्तिलाई उद्धार गरेर अस्पतालमा लगिएको छ। उक्त घटनालाई केन्द्र गरेर गत राति इलाकामा उत्तेजनाको माहौल देखापर्यो। घटनापछि स्थानीय मानिसहरूले उक्त युवकविरुद्ध एनजेपी थानामा लिखित अभियोग दर्ता गरेको छ। अभियोगको आधारमा पुलिसले घटनाको जाँच शुरू गरेको छ। अर्कोतिर, उक्त घटनापछि इलाकावासी आतङ्कित बनेका छन्। उक्त घटनाबारे महिलाहरूले निन्दा गरेका छन्।

Leave a Reply

Your email address will not be published. Required fields are marked *


royalbetbetsmovemobilbahisJojobetjojobetmariobetjojobet girişdeneme bonusu veren sitelerdeneme bonusudeneme bonusu veren sitelerjojobetchild pornbahiscasinoGrandpashabetdeneme bonusugrandpashabetimajbetsekabetvdcasinoholiganbetmatbetimajbetgrandpashabetgrandpashabetchild pornŞans Casino Girişjojobetazhar-itay.com grandpashabetpusulabetkavbetbetsmovejojobetjojobetmatadorbetchild porngrandpashabetpusulabetchild pornjojobetgameofbetradissonbetcratosroyalbetjojobetgameofbetjojobetholiganbetholiganbetgrandpashabetholiganbetbetplaycasinoroyalpalacebetcasinoroyalteosbet1winbetplaybetgitbetgitcasinoroyalcasinoroyaltlcasinobahiscomnesinecasinowbahiscasinolevant girişgrandpashabetjojobetmatbetimajbetpusulabetbettiltjojobetsuperbetintambetgrandpashabetbetbeyesbet girişesbetradissonbet1winpalacebet giriş1win giriş1wingrandpashabetsonbahissuperbetin girişholiganbetdoedachild pornimajbetmatadorbetholiganbetgrandpashabetgrandpashabetibizabetinterbahiscasibomcasibomJojobetgrandpashabetpalacebetbahiscasinobettiltJojobetcasibombahiscasino girişSekabetbigboss girişbigboss Built with ❤︎ by appycodes