सिलगढीको स्पा-बाट 2 जना पक्राउ, एउटी युवती उद्धार

सिलगढी :  सिलगढी मेट्रोपोलिटन  पुलिसको डिटेक्टिभ डिपार्टमेन्ट (डीडी) र महिला थाना पुलिसले संयुक्त रूपमा सहरको विभिन्न ठाउँहरूमा अभियान चलाउँदा स्पाबाट 2 जना व्यक्तिलाई आपत्तिजनक अवस्थामा पक्राउ गर्नको साथै एकजना युवतीलाई उद्धार गरेको छ। पक्रा पर्ने व्यक्तिहरू विष्णु प्रसाद र भूपेनको रूपमा चिन्हित गरिएको छ। प्राप्त जानकारी अनुसार पुलिसले भक्तिनगर थाना अन्तर्गत पर्ने एउटा स्पा (सेलुन) साथै मतिगढास्थित एउटा सपिङ मलको स्पा (सेलुन)-मा पनि अभियान चलाएर आपत्तिजनक सामग्रीहरू उद्धार गरेको बताइएको छ। यसबारे  वेस्ट जोन डीसीपी कुँवर भूषण सिंहले बताएअनुसार सहरमा स्पाको नाममा अवैध धन्दा चलाइरहेको गोप्य सुइँको पाएपछि केही स्पाहरूमा अभियान चलाएर 2 जना व्यक्तिलाई पक्राउ गरेको छ भने एकजना युवतीलाई उद्धार गरेको छ।

पक्रा परेका 2 जना व्यक्तिलाई जलपाईगढी अदालतमा पेश गर्नको साथै पुलिसले मामिलाको जाँच शुरू गरेको बताइएको छ। स्मरण रहोस्, हालै सिलगढीमा अवैध कल सेन्टर र स्पाको नाममा अवैध धन्दा चलाइरहेको अभियोगपछि तेलङ्गाना पुलिसले सिलगढी पुलिसको सहयोगमा केही व्यक्तिहरूलाई कल सेन्टरको नाममा अवैध व्यवसाय चलाएको आरोपमा पक्राउ गरेको थियो। यसको साथै तेलङ्गना पुलिसले पक्रा पर्ने 3 जनालाई ट्रान्जिट रिमान्डमा लिएर तेलाङ्गना लगेको थियो। यसपछि नै सिलगढी मेट्रोपोलिटन पुलिसले सहरको कतिपय ठाउँहरूमा स्पा तथा कल सेन्टरको नाममा अवैध व्यवसाय चलाइरहेको थाहा पाएपछि तिनीहरूविरुद्ध लगातार अभियान चलाइरहेको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *


royalbetjojobetmobilbahisJojobetjojobetmariobetjojobet girişchild pornmatbetsuperbetinvdcasinograndpashabetcasibomjojobetholiganbetgrandpashabetjojobetjojobetgrandpashabetgrandpashabetchild pornŞans Casino Girişjojobetazhar-itay.com grandpashabetpusulabetkavbetjojobet girişjojobetjojobetmatadorbetpornograndpashabetpusulabetchild pornjojobet güncel girişgrandpashabetgrandpashabetgrandpashabetholiganbetgrandpashabetholiganbetjojobetjojobetjojobetjojobet1win1winbetgit1winromabetgameofbet1winradissonbetradissonbet1win1winholiganbetgameofbetteosbet girişwbahisamkbetgrandpashabetsekabet girişsekabetvdcasinobetciovdcasinovdcasino girişbettiltbetgitteosbetholiganbet girişbetgit girişbetpuanholiganbetcratosroyalbetbetpuan girişcratosroyalbet girişcratosroyalbetgrandpashabet girişgrandpashabetbettilt girişbetcio girişpornojojobetmatadorbetbettilt girişjojobetgrandpashabettambetamgbahiscasibomjojobetbetgitbahiscomvdcasinocasibombahiscom girişSekabetvbet girişvbetJojobetcasibomGrandpashabetCasibom Built with ❤︎ by appycodes