सिलगढीको सूर्यसेन कोलनीबाट नकली डाक्टर पक्राउ

सिलगढी : सिलगढीको सूर्यसेन कोलनी इलाकाबाट एकजना नकली डाक्टरलाई पक्राउ गरेको छ। पक्रा परेका व्यक्ति असमको रङ्गिया निवासी रञ्जन दासको रूपमा चिन्हित गरिएको छ। स्थानीय सूत्रले दिएको जानकारी अनुसार लगभग 1 महिना अघि रञ्जन दास सूर्यसेन कोलनीको ई ब्लकमा एउटा भाडाको घरमा बस्दै आइरहेका थिए। आरोप अनुसार तिनले आफू एकजना डाक्टर रहेको परिचय दिँदै कम्ती मूल्यमा केही रोगीहरूको उपचार गरेका थिए। यसको साथै तिनले आफ्नै घरमा ट्युमरको अपरेसन समेत गरेको आरोप रहेको छ। उपचार अवधि एकजना रोगीको अवस्था निक्कै खराब भएपछि तिनलाई उत्तरबंग मेडिकल कलेज एवम् अस्पतालमा भर्ना गरिएको छ। त्यहाँ कार्यरत चिकित्सकहरूले बिरामीको गलत उपचार भइरहेको बताएपछि वास्तविक जानकारी बाहिर आएको बताइएको छ। हिजो यो कुरा बाहिर आएपछि इलाकामा सनसनी मच्चियो। आक्रोशित मानिसहरूले रञ्जन दासलाई कुटपीट गरेको आरोप रहेको छ। घटनाको खबर पाएर न्यु जलपाईगढी थाना पुलिस घटनास्थलमा पुगेर परिस्थिति नियन्त्रणमा ल्याइयो। नकली डाक्टर विरुद्ध थानामा लिखित अभियोग दर्ता गरेपछि पुलिसले आज तिनलाई पक्राउ गरेर जलपाईगढी अदालतमा पेश गर्यो। घटनाको जाँच सुरू गरेको पुलिस सूत्रले जनाएको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *


pashagamingjojobettophillbetmobilbahisjojobetjojobet girişpusulabetpusulabetkargabetCasibomcasibomholiganbetpusulabetpusulabetgrandpashabetcasibomxslotcasinoroyaltipobetGrandpashabet Güncel Girişchild pornesrar satın algrandpashabetholiganbetcasibomcasibomgrandpashabet girişmatbet güncel girişpusulabet girişvdcasino girişcasibomjojobetromabet girişmatbetimajbetsekabetmarsbahisgrandpashabetmeritkingjojobetinterbahiscasinomilyonteosbetbahiscasinoradissonbetcratosroyalbetgrandpashabetcasibomjojobetgrandpashabetgrandpashabet girişcasibom Built with ❤︎ by appycodes