सिलगढीको सूर्यसेन पार्कबाट 10 जना महापुरुषहरूको सालिग हटाइदिएकोमा सीपीआई-द्वारा विरोध

सिलगढी: सिलगढीको सूर्यसेन पार्कबाट 10 जना महापुरुषहरूको सालिग हटाइदिएको विषयलाई लिएर सीपीआई दार्जिलिङ जिल्ला कमिटीले आन्दोलन गर्यो। स्मरण रहोस्, 2020 सालमा सिलगढीको सूर्यसेन पार्कमा बम्किमचन्द्र च्याटर्जी, ठाकुर पञ्चानन बर्मा, रवीन्द्रनाथ टेगोर, स्वामी विवेकानन्द और ऋषि अरबिन्द घोष लगायत 10 जना महापुरुषहरूको सालिग स्थापना गरिएको थियो। त्यस समय सिलगढी नगरनिगमका पूर्व मेयर अशोक भट्टाचार्यले उक्त सालिगहरूको उद्घाटन गरेका थिए। तर वर्तमान नगरनिगम बोर्डले उक्त सालिगहरू त्यहाँबाट हटाइदिएको छ। यसैको विरोधमा आज सीपीआई दार्जिलिङ जिल्ला कमिटीले आवाज उठाएको छ। सीपीआई दार्जिलिङ जिल्ला कमिटीका सदस्यहरूले आज गाँधीजीको सालिग नजिक विक्षोभ प्रदर्शन गरे। यस विषयमा सीपीआई दार्जिलिङ जिल्ला कमिटीका महासचिव पार्थ मैत्रले भने, सिलगढी नगरनिगमको उक्त कार्य अति नै निन्दनीय रहेको छ। सूर्यसेन पार्कमा स्थापित सालिगहरू यथास्थानमा पुनःस्थापना गरिनुपर्ने तिनले माग गरे। यसको साथै सिलगढीको बाघाजतीन पार्कमा बाघाजतीनको सालिग पनि स्थापना गरिनुपर्ने तिनले माग गरे। अर्कोतिर, सिलगढीका डेपुटी मेयर रञ्जन सरकारले भने, उपेक्षाको कारण महापुरुषहरूको सालिग पार्कबाट हटाइएको हो। सूर्यसेन पार्कमा सालिगहरूको उपेक्षा गरिरहेको थियो। यसैले ती सालिगहरूलाई उचित सम्मान दिने उद्देश्य लिएर सिलगढी सहरको अन्य ठाउँमा पुनः स्थापित गरिनेछ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *


royalbetjojobetmobilbahisjojobetJojobetjojobetmariobeturfa konteynerşanlıurfa konteynercasibom casibom jojobet girişchild porniptv satın alCasibomvdcasinopusulabetholiganbetgrandpashabetsekabetmatbetimajbetmegabahisgrandpashabetgrandpashabetDeneme Bonusu Veren SitelerŞans Casinojojobet girişazhar-itay.com grandpashabetpusulabetkavbetjojobetjojobet girişjojobetbetwoonpornograndpashabetpusulabetcasibomchild pornjojobetgrandpashabetholiganbetholiganbetholiganbetjojobetjojobetjojobetjojobetjojobetjojobetteosbetbahiscasino1winbahiscasinoromabetgameofbetradissonbetcratosroyalbetcratosroyalbetgrandpashabetgrandpashabetibizbet girişpusulabetcratosroyalbetjojobetjojobetgrandpashabetGrandpashabetmatbetsekabetimajbetpusulabetmatbet girişsuperbetingrandpashabetjojobetgrandpashabetjojobetgrandpashabetcasinomilyonholiganbetcasinoroyalbetsalvadorholiganbetpalacebetholiganbetsuperbetin güncel girişsekabet giriştaraftarium24pornomegabahisbelugabahiscasibompusulabet giriş Built with ❤︎ by appycodes