सिलगढीको सूर्यसेन पार्कमा बोटिङ परिसेवा शुरू

सिलगढी : दुर्गा पुजा अगावै सिलगढीको सूर्यसेन पार्कमा बोटिङ परिसेवा शुरू भएको छ। सिलगढीका मेयर गौतम देवले आज रिबन काटेर बोटिङ परिसेवाको उद्घाटन गरे। यस अवसरमा डेपुटी मेयर रञ्जन सरकार, वार्ड काउन्सिलर कमल अग्रवाल लगायत अन्य उपस्थित थिए। गत केही वर्षदेखि विविध कारणले गर्दा सूर्यसेन पार्कको जलाशय तथा बोटिङ परिसेवा बेहाल अवस्थामा रहेको थियो। सिलगढी नगरनिगमले बोटिङ परिसेवा शुरू गर्ने पहल गरेपछि आज मेयर देवले यसको उद्घाटन गरे। यसको साथै पार्कको जलाशयमा आज रङ्गी-बिरङ्गी माछाहरू छोडियो।

Leave a Reply

Your email address will not be published. Required fields are marked *


royalbetjojobetslotramobilbahisjojobetpusulabetpusulabetkargabetİmajbetimajbetjojobetpusulabetpusulabetgrandpashabetcasibomxslotcratosroyalbetmatadorbetGrandpashabet Güncel Girişchild pornesrar satın alsekabetmatadorbetcasibommatbet girişmatadorbetmatadorbetonwincasibomjojobetsahabetpusulabet girişsekabet girişmatbet girişvdcasino girişbetsalvadorcasinomilyonholiganbetjojobet1winnesinecasinocasinowonwbahispalacebet girişteosbetholiganbet Deneme Bonusu Veren Sitelergrandpashabetgrandpashabetcasibomjojobet girişgrandpashabetpadişahbetcasibom Built with ❤︎ by appycodes