सिलगढीको तरूण तीर्थ क्लबको खुट्टी पुजा सम्पन्न

सिलगढी : खुट्टी पुजाको माध्यमद्वारा सिलगढीको तरूण तीर्थ क्लबद्वारा दुर्गा पुजाको तयारी शुरू गरियो। उक्त क्लबको दुर्गा पुजाले यस वर्ष 75औँ वर्षमा पाइला टेकेको छ भने यस वर्ष क्लबको पुजा थिम रानी रूपे देवी दुर्गा रहेको छ। यस अवसरमा सिलगढीका मेयर गौतम देव, डेपुटी मेयर रञ्जन सरकार, नगरनिगमका चेयरम्यान प्रतुल चक्रवर्ती, सिलगढीका विधायक शङ्कर घोष उपस्थित थिए।


Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.