सिलगढीको टिकियापाडामा इलाकामा नगर निगमले चलायो अतिक्रमण हटाउने अभियान, अवैध दखल गरेका दोकानहरू ध्वस्त

सिलगढी (निसं): सिलगढीको विभिन्न ठाउँहरूको साथै टिकियापाडा इलाकामा आज नगर निगमको तर्फबाट अतिक्रमण हटाउने अभियान चलायो। यस अभियान अवधि टिकियापाडा इलाकामा सबै अवैध रूपले बनाएको दोकानहरू भत्काइदिएको छ। स्मरण रहोस, नगर निगमको अतिक्रमण हटाउने अभियान गत केही दिन अघिदेखि लगातार चलिरहेको छ। यसैक्रममा, आज बिहान टिकियापाडामा अभियान चलाइयो। यस अवधि सडक दखल गरेर बनाएको सब्जी बजार अनि नालामाथि लगाइएको सबै अवैध दोकानहरू भत्काइ दिएको छ। नगर निगमले बताए अनुसार यस प्रकारको कार्वाही लगातार जारी रहनेछ।


 

 


Leave a Reply

Your email address will not be published. Required fields are marked *

casibomjojobetCasibomcasibom girişcasibomcasibom girişCASİBOMholiganbet girişizmir escort bayancasibomcasibom güncel girişcasibom güncelCasibomCasibom Girişholiganbetholiganbet girişcasibom girişjojobetjojobet girişjojobet güncel girişCasibomcasibomjojobetcasibomcasibom güncel girişcasibomcasibom giriş