सिलगढीको तीनबत्ती इलाकामा सडक दुर्घटनामा 2 जनाको मृत्यु, 1 जना घाइते

फुलबारी : सिलगढीको तीनबत्ती इलाकामा सडक दुर्घटनामा परेर 2 जना युवकको मृत्यु भएको छ भने अन्य एकजना युवक घाइते भएका छन्। मृतक युवकहरू शुभङ्कर राय (22), अमित सरकार (19) र घाइते युवक शुभम राय (19) हुन् भने तिनीहरू फुलबारीको पश्चिम धनतला निवासी हुन्। उक्त घटनाले इलाकामा शोकको लहर छाएको छ। प्राप्त जानकारी अनुसार गत राति बाइकमा सवार भएर 3 जना युवक एसियन हाईवे 2 भएर सिलगढीतर्फ गइरहेको समय तीनबत्ती इलाकामा एउटा शक्तिमान ट्रकसित बाइक ठोक्किँदा 3 जना गम्भीर रूपमा घाइते भए। एनजेपी थाना पुलिस घटनास्थलमा पुगेर गम्भीर घाइते अवस्थामा तिनीहरूलाई उद्धार गरेर उत्तरबंग मेडिकल कलेज एवम् अस्पतालमा लगे तापनि त्यहाँका चिकित्सकहरूले शुभङ्करलाई मृत घोषित गरिदिए। अर्कोतिर, एउटा गैर सरकारी अस्पतालमा लगिरहेको समय अमित सरकारको मृत्यु भएको छ भने अन्य एकजना घाइते शुभमको आशंकाजनक अवस्थामा उत्तरबंग मेडिकल कलेजमा उपचार चलिरहेको बताइएको छ। आज फुलबारी 2 ग्राम पञ्चायत  प्रधान दिलीप रायले उक्त परिवारका सदस्यहरूसित भेट गरेर सदैव तिनीहरूको पक्षमा रहने आश्वासन दिएका छन्। तिनले भने, यो खुबै दुखजनक घटना हो। ती युवकहरूले हेलमेट लगाएका थिएनन्, हेलमेट लगाएको भए तिनीहरू बाँच्न सक्थे।

Leave a Reply

Your email address will not be published. Required fields are marked *


royalbetjojobetmobilbahisJojobetbetsmovemariobetjojobet girişchild pornmatbetsuperbetindeneme bonusuimajbetjojobetsekabetjojobetpusulabetmatbetvdcasinopusulabetgrandpashabetgrandpashabetpornoŞans Casino Girişjojobetazhar-itay.com grandpashabetpusulabet girişkavbetjojobetxxxjojobetmariobetpornograndpashabetpusulabet girişpornojojobetgrandpashabetgrandpashabetholiganbetholiganbetgrandpashabetholiganbetjojobetjojobetjojobetjojobetsuperbetin girişsuperbetin girişholiganbet girişsuperbetin girişcasibom girişmatbetsuperbetin girişholiganbet girişholiganbet girişsuperbetin girişsuperbetin girişcasinolevantcasibom girişjojobet girişbetbey girişbetplay girişgrandpashabetgrandpashabet girişmatbetpusulabetvdcasinobettiltmatbet girişbetciograndpashabet girişteosbetcasibom girişcasinowon girişjojobet güncel girişsonbahisgrandpashabet girişgrandpashabet girişwbahisgrandpashabet girişesbet girişholiganbetsonbahispusulabet güncel girişchild pornpusulabettipobetvdcasino girişesbetcashwinbetpuanbetpuanjojobetholiganbet girişamkbetbettiltjojobet girişSekabetkazansana girişkazansanacasibomGrandpashabetJOJOBETcasibombetbeybettilt giriş Built with ❤︎ by appycodes