सिलगढीको ट्राफिकहरू सहित अन्य ठाउँमा सेनिटाइज

सिलगढी: भोलेन्टेरी अर्गनाइजेशनको तर्फबाट आज सिलगढीको विभिन्न ट्राफिक पोइन्ट तथा ट्राफिक बुथहरूमा सेनिटाइज गरियो। भोलेन्टेरी अर्गनाइजेशनको पक्षमा मानस महन्तले बताए अनुसार यस कोरोनाको महामारी अवधि विशेष गरेर पुलिस विभागका सबैजना कोरोना संक्रमणलाई रोकथाम गर्नको लागि दिन-रात लगातार खटिरहेको छ। यसैले गर्दा नै सिलगढीको सबै ट्राफिक पोइन्ट, ट्राफिक बुथसहित महात्मा गाँधी मोड, हाँसमी चौक आदिमा आज सेनिटाइज गरियो।


Leave a Reply

Your email address will not be published. Required fields are marked *