सिलगढीको त्रिकोणीय प्रेम प्रसङ्ग: गोली ठोक्ने हत्यारा युवक अदालतमा पेश

सिलगढी : सिलगढीको देवीडांगास्थित क्वाटर लाइन इलाकामा त्रिकोणीय प्रेम प्रसङ्गले गर्दा गोली लागेर एकजना युवकको मृत्यु भएको छ भने घटनामा अन्य एकजना युवकलाई पुलिसले पक्राउ गरेको छ। उक्त हत्याकाण्डमा एकपछि अर्को गर्दै केही तथ्यहरू अघि आएको छ। प्राप्त जानकारीअनुसार कुनै समयमा अरूण र अमृत खुबै मिल्ने साथी थिए। दुवै एउटै इलाकामा बस्ने गर्दथे। गत 8 महिना अघि देवीडाङ्गाको क्वाटर लाइन इलाकामा एउटी युवती बस्न आएकी थिइन्। उक्त युवतीसित दुवै साथीले मन पराउन थाले। यसबारे थाहा पाएपछि दुईजना बीचको मित्रता दुश्मनीमा परिणत भयो। अरूणले धेरैपल्ट अमृतलाई उक्त केटीदेखि टाढा बस्ने सल्लाह दिए तापनि अमृत सो मानेनन्। यसपछि उक्त युवतीलाई आफ्नो बनाउनको लागि अरूणले अमृतलाई हटाउने योजना बनाएको आरोप रहेको छ। अरूणले गत एक सप्ताहदेखि अमृतमाथि नजर राखिरहेका थिए। यसैबीच सोमवार अबेर राति एउटा स्कुलको मैदानमा अमृत फोनमा कुराकानी गरिरहेको अरूणले देखेपछि अरूणले आक्रोशित बनेर अमृतको टाउकोमा गोली हान्दा घटनास्थलमै तिनको मृत्यु भएको बताइएको छ। अर्कोतिर, अमृतको हत्या गरेको आरोपमा पुलिसले अरूणलाई पक्राउ गरेपछि आज सिलगढी अदालतमा पेश गरेर 10 दिनको पुलिस हिरासतमा लिएको छ। यस मामिलामा उक्त युवतीसित पनि सोधखोज गरिने थाहा लागेको छ। अर्कोतिर जुन पिस्तोलले अमृतको हत्या गरेको थियो, त्यो पिस्तोल अरूणले कहाँबाट पायो? आदि जस्ता प्रश्नको छानबीनको लागि पुलिसले घटनाको जाँछ शुरू गरेको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *


royalbetbetsmovemobilbahisJojobetjojobetmariobetjojobet girişchild pornbahiscasinolunabetdeneme bonusugrandpashabetimajbetsekabetvdcasinoholiganbetmatbetimajbetgrandpashabetgrandpashabetchild pornŞans Casino Girişjojobetazhar-itay.com grandpashabetpusulabetkavbetbetsmovejojobetjojobettipobetchild porngrandpashabetpusulabetchild pornjojobetgameofbetradissonbetcratosroyalbetjojobetgameofbetjojobetholiganbetholiganbetgrandpashabetholiganbetcasibomgrandpashabetjojobetgrandpashabetjojobetmarsbahiscasibomcasibomcasibomgrandpashabetgrandpashabetmarsbahisgrandpashabetjojobetwbahiscasinolevant girişgrandpashabetmatadorbetmatbetimajbetpusulabetbettiltonwinsuperbetincasibomgrandpashabetgrandpashabetesbet girişjojobettempobetjojobetgrandpashabet girişgameofbetjojobetbetgitpusulabetsuperbetin girişmatadorbetdoedachild pornimajbettipobetmatadorbetgrandpashabetgrandpashabetibizabetcratosroyalbetcasibomcasibomJojobetgrandpashabetjojobetcratosroyalbetbettiltJojobetcasibomcasinolevantSekabetbigboss girişbigboss Built with ❤︎ by appycodes