सिलगढीको वार्ड नम्बर 45 र 46 -मा पुलिसद्वारा रूट मार्च

सिलगढी : सिलगढी नगरनिगम चुनाउ आगामी 12 फरवरीमा हुने भएकोले यसको तयारी भइसकेको छ।  सिलगढी नगरनिगम चुनाउलाई केन्द्र गरेर सिलगढी मेट्रोपोलिटन पुलिसले सहरमा सुरक्षा व्यवस्था सुनिश्चित गर्ने उद्देश्य लिएर सहरका विभिन्न ठाउँहरूमा पुलिस कर्मीहरू तैनाथ गरिरहेको छ। चुनाउ अवधि सहरमा कानुन व्यवस्था बनाइ राख्ने उद्देश्यले सिलगढी सहरमा आज रूट मार्च गरियो। प्रधान नगर थाना पुलिसका एसीपी मनीष यादवको नेतृत्वमा सिलगढीको 45 र 46 नम्बर वार्डमा आज रूट मार्च गर्नको साथै त्यहाँका मानिसहरूसित पुलिसले कुराकानी पनि गरे। स्मरण रहोस्, कोरोनाको बढ्दो ग्राफलाई ध्यानमा राखेर चुनाउ आयोगले सिलगढी नगरनिगम चुनाउको मिति तीन सप्ताह अघि बढाएर आगामी 12 फरवरी गरिदिएको छ। चुनाउभन्दा  अगावै सहरमा कुनै प्रकारको अप्रिय घटना नहोस् तथा कुनै पनि राजनीतिक दलमाझ कुनै संघर्ष नहोस्, शान्तिपूर्ण ढङ्गमा चुनाउ सम्पन्न होस् भन्ने उद्देश्यले चुनाउ आयोगको निर्देशानुसार मेट्रोपोलिटन पुलिसले सहरमा रूट मार्च शुरू गरेको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *


royalbetjojobetmobilbahisjojobetJojobetjojobetmariobettelegram ifşaurfa konteynerşanlıurfa konteynercasibom casibom jojobetchild pornbahiscasinolunabetmatbetjojobetgrandpashabetbetcioholiganbetmatbetgrandpashabetimajbetgrandpashabetgrandpashabetDeneme Bonusu Veren SitelerŞans Casino Girişjojobetazhar-itay.com grandpashabetpusulabetkavbetbetsmovejojobetjojobettipobetpornograndpashabetpusulabetcasibomchild pornjojobetholiganbetbetgitgameofbetcratosroyalbetholiganbetholiganbetgrandpashabetjojobetjojobetjojobetpusulabetsonbahiscasibomsonbahisgrandpashabetjojobetmarsbahisgrandpashabetgrandpashabetcasibomsuperbetinibizbet girişjojobetpusulabetgrandpashabetgrandpashabetgrandpashabetgrandpashabet girişmatbetsekabetimajbetbetciomatbet güncel girişsuperbetingrandpashabet girişgrandpashabetholiganbetromabetholiganbet girişamgbahis girişgrandpashabet girişholiganbetgrandpashabetgrandpashabet girişcasinolevantcasinolevant girişpusulabet girişsekabet giriştaraftarium24child pornimajbettipobetbetcio girişteosbetcasinomilyonamgbahisnesinecasinocasibomcasibom Built with ❤︎ by appycodes