सिलगढीको वार्ड नम्बर 46-मा मेगा रक्तदान तथा योगासन कार्यक्रमको आयोजना

सिलगढी : जातीय शक्ति संघ र उत्तरेर अभियान संस्थाको पहलमा आज मेगा रक्तदान तथा योगासन कार्यक्रमको आयोजना गरियो। सिलगढी नगरनिगमको 46 नम्बर वार्डस्थित श्री गुरू विद्यामन्दिर स्कुलको मैदानमा उक्त कार्यक्रमको आयोजना गरियो। वार्ड पार्षद दिलीप बर्मनको सहयोगमा प्रत्येक वर्ष झैँ यस वर्ष पनि कार्यक्रमको आयोजना गरियो। मेगा रक्तदान शिविरमा 600 युनिट रगत संग्रह गर्ने लक्ष्य राखिएको छ। यस अवसरमा वार्ड पार्षद दिलीप बर्मनले भने, रगतको कमी दूर गर्ने उद्देश्य लिएर रक्तदान शिविरको आयोजना गरिएको छ। यसको साथै वार्डमा खेलकूदलाई बढावा दिनको लागि योगासन प्रतियोगिताको पनि आयोजना गरिएको छ। जसमा युवक-युवतीहरूलाई मिलाएर मोठ 10 वटा विभागमा योगासन कार्यक्रम आयोजना गरियो। पुरुष र महिला विभागमा विजयी प्रतियोगीलाई उत्तरेर सुन्दर र उत्तरेर सुन्दरी ट्रफीले सम्मानित गरिनेछ। अर्कोतिर, उत्तर बंगाल मेडिकल कलेज एवम् अस्पतालमा 4 वटा बेड प्रदान गरियो।

Leave a Reply

Your email address will not be published. Required fields are marked *


betasuscasiveratophillbetmobilbahisjojobetjojobet girişStarzbetStarzbetkargabetCasibomcasibomholiganbetStarzbetStarzbetgrandpashabetcasibomxslotcasinoroyaltipobetbetwild girişchild pornesrar satın algrandpashabetholiganbetcasibomcasibomgrandpashabet güncel girişholiganbet girişmatbet güncel girişvdcasino girişcasibomjojobetromabet girişmatbetimajbetsekabetmarsbahisgrandpashabetmeritkingjojobetinterbahiscasinomilyonteosbetbahiscasinoradissonbetcratosroyalbetgrandpashabetcasibomjojobetgrandpashabetgrandpashabet giriş Built with ❤︎ by appycodes