सिलगढीलाई सुन्दर, स्वच्छ एवम् जीवन्त सहर बनाउने प्रयास गरिरहेको छु : गौतम देव

सिलगढी : कोरोना परिस्थितिमा आर्थिक अभाव रहे तापनि कार्य गर्ने दृढ इच्छा गरे पुरा गर्न सकिन्छ। सिलगढी सहरलाई सुन्दर, स्वच्छ एवम् जीवन्त सहर बनाउने प्रयास गरिरहेको सिलगढी नगरनिगमका प्रशासक गौतम देवले बताए। आज पत्रकारहरूलाई सम्बोधन गर्दै तिनले यस प्रकारको मन्तव्य पोखेका हुन्। सिलगढी नगरनिगमको प्रशासक मण्डलीको भार प्राप्त नयाँ सदस्यहरूलाई आज सम्वर्द्धना जनाइयो। यसपछि पत्रकारहरूलाई सम्बोधन गर्दै गौतम देवले प्रशासक मण्डलीका सदस्यहरूलाई साथमा लिएर आगामी दिनमा सिलगढी सहरमा विकासमूलक कार्य गर्ने बताए। प्रशासक मण्डलीको दायित्व प्राप्त गर्नेहरूले धेरै दिन अघिदेखि कार्य गर्दै आइरहेका छन् भने तिनीहरूको अभिज्ञतालाई काममा लगाएर सहरवासीको हितमा विकास कार्य गर्ने तिनले बताए। हाल कोरोना महामारीको समयमा आर्थिक अभाव रहे तापनि कार्य गर्ने दृढ इच्छा रहे सो पुरा गर्न सकिन्छ भनी गौतम देवले बताए। अर्कोतिर, यस सम्बन्धमा सिलगढीका भाजपा विधायक शङ्कर घोषले संकीर्ण राजनीति गरेर सिलगढीको मानिसहरूको कुनै विकास नहुने बताए। सिलगढी नगरनिगमको प्रशासक मण्डलीले केवल झुटो वाचा गर्न बाहेक आजसम्म सकारात्मक भूमिका निर्वाह नगरेको बताउँदै प्रशासक मण्डली पूर्ण रूपमा विफल रहेको तिनले दावी गरे।

Leave a Reply

Your email address will not be published. Required fields are marked *


royalbetjojobetmobilbahisjojobetJojobetjojobetmariobetjojobet girişurfa konteynerşanlıurfa konteynercasibom casibom jojobet girişchild porniptv satın alCasibomgrandpashabetmarsbahismegabahispusulabetsekabetmatbetimajbetmegabahisgrandpashabetgrandpashabetDeneme Bonusu Veren SitelerŞans Casinojojobet girişazhar-itay.com grandpashabetpusulabetkavbetjojobetjojobetjojobetmatadorbetpornograndpashabetpusulabetcasibomchild pornjojobetholiganbetholiganbetholiganbetholiganbetjojobetjojobetjojobetjojobetjojobetjojobetjojobetjojobetjojobetjojobetjojobetgrandpashabetgrandpashabetgrandpashabetgrandpashabetgrandpashabetgrandpashabetibizbet girişgrandpashabet girişgrandpashabetcasinoroyalgrandpashabet girişgrandpashabetGrandpashabetsekabetimajbetpusulabetvdcasinosekabet girişVDCasinograndpashabetholiganbetholiganbetteosbet girişgrandpashabet girişgrandpashabetcashwin girişcashwinesbetesbet giriştambettambet girişsuperbetin güncel girişpusulabet güncel girişcasinoroyalpornomegabahiskingroyalcasibompusulabet giriş Built with ❤︎ by appycodes