सिलगढी लक्जरी ड्राइभर्स युनियनद्वारा कोरोना संक्रमितहरूको लागि निःशुल्क एम्बुलेन्स परिसेवा शुरू

सिलगढी : कोरोना महामारीको समयमा मानिसहरूको सहयोगको लागि विभिन्न संघ-संगठनहरू अघि आएको छ। तिनीहरूको सहयोगमा निःशुल्क अक्सिजन सेवादेखि लिएर संक्रमितहरूलाई भोजन लगायत दबाई समेत घरमै पुर्‍याइरहेको छ। हाल कोरोना महामारीको समयमा एम्बुलेन्सको भाडा बढेकोले गर्दा सिलगढी लक्जरी ड्राइभर्स युनियन कोरोना संक्रमितहरूको सहयोगको लागि अघि आएको छ। तिनीहरूले कोरोना संक्रमितहरूलाई निःशुल्क वाहनद्वारा अस्पताल तथा नर्सिङ होममा पुर्‍याइरहेका छन्। हाल तिनीहरूले 18 वटा एम्बुलेन्सको माध्यमद्वारा कोरोना संक्रमितहरूलाई परिसेवा दिइरहेकोबारे आज सिलगढी नगरनिगममा गएर यसबारे जानकारी दिएका छन्। यसको साथै तिनीहरूले प्रशासक मण्डलीका सदस्य आलोक चक्रवर्तीलाई एम्बुलेन्स चालकहरूको नाम तथा मोबाइल नम्बरको सूची सुम्पिएको छ। संगठनका सदस्यहरूले बताएअनुसार कोरोना संक्रमितहरूलाई सहयोग पुर्‍याउनको लागि सिलगढी लगायत यसको संलग्न इलाकामा एम्बुलेन्स परिसेवा शुरू गरिएको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *


mersin escortjojobet güncel girişslotbarmobilbahisjojobetpusulabetpusulabetkargabetimajbetMeritkingholiganbetpusulabetpusulabetgrandpashabetcasibomxslotpalacebettipobetGrandpashabet Güncel Girişchild pornesrar satın algrandpashabetholiganbetcasibomcasibommarsbahis girişgrandpashabet girişpusulabet girişimajbet girişcasibomjojobetsekabet girişgrandpashabet girişjojobet girişmarsbahis girişbetsalvador girişbetsalvadorcasinomilyonholiganbetjojobet1winnesinecasinocasinowonwbahispalacebet girişteosbetcasibomjojobet girişDeneme Bonusu Veren Sitelergrandpashabetgrandpashabetcasibomjojobet girişgrandpashabetpadişahbetcasibom Built with ❤︎ by appycodes