सिलगढीमा गैरकानूनी रूपमा रम-रक्सी बिक्री गरेको आरोपमा 2 जना महिला पक्राउ

सिलगढी, 20 नोभेम्बर (निसं): गैरकानूनी रूपमा घरमा मदपानको व्यवसाय गरेको आरोपमा सिलगढी मेट्रोपोलिटन पुलिसले दुई जना महिलालाई पक्राउ गरेको छ। पक्राउ परेका महिलाहरूको नाम किरण साहनी र शान्ति साहनी रहेको छ।
पुलिस सूत्र अनुसार, सिलगढीको टिकियापाडा क्षेत्रमा अवैध रूपमा घरमा रम-रक्सी बिक्री गरेको सिलगढी पुलिसले गुनासो प्राप्त गर्दै आएको थियो। यसको आधारमा सिलगढी थाना पुलिसले सादा पोशाकमा मङ्गलबार राति अभियान चलाएर टिकियापाडा क्षेत्रबाट ती दुई महिलालाई पक्राउ गरे। पुलिसले धेरै मात्रामा देशी-विदेशी रम-रक्सी उद्धार गरेको छ।
जाँचमा पत्तो लागे अनुसार यी महिलाहरूले धेरै लामो समयदेखि यस इलाकामा अवैध रूपमा रम-रक्सीहरू बेचिरहेका थिए। बुधबार, पुलिसले दुवै महिलालाई सिलगढी अदालतमा पेश गऱ्यो। पुसिलसे सम्पूर्ण घटनाको जाँच गरिरहेको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *


royalbetjojobetcasinopermobilbahisjojobetCasibomjojobetkargabetİmajbetİmajbetjojobetCasibomjojobetgrandpashabetmarsbahisxslotjojobetmobilbahisGrandpashabet Güncel Girişurfa haberşanlıurfa habervdcasinomatadorbetcasibomgrandpashabet girişmatbet güncel girişsekabet girişsekabet girişjojobetjojobetsahabetimajbet girişvdcasino girişholiganbetgrandpashabetpalacebetteosbetteosbetbahiscasino1winbetgitromabetgameofbetcratosroyalbetgrandpashabetjojobet girişDeneme Bonusu Veren Sitelergrandpashabetgrandpashabetcasibomjojobet girişgrandpashabetpadişahbetcasibomromabet Built with ❤︎ by appycodes