सिलगढीमा 13 दिसम्बरदेखि नाट्योत्सव शुरु

सिलगढी, 9 दिसम्बर (निसं): सिलगढीमा 13 दिसम्बर 2024 मा नाट्योत्सव शुरु हुने भएको छ। यो नाट्योत्सव 17 दिसम्बरसम्म चल्नेछ। मेयर गौतम देवले आज पत्रकार सम्मेलन गरेर यसको जानकारी दिएका छन्। व्यापारको अतिरिक्त उत्तर बंगाललाई संस्कृतिको शहरको रूपमा पनि चिनिन्छ। शहरका मानिसहरू अझै पनि नाटक हेर्नको लागि आउँछन्। हरेक वर्ष झैँ यस वर्ष पनि उत्तरबंग सांस्कृतिक परिषदले नाट्योत्सवको आयोजना गर्ने भएको छ। पत्रकार सम्मेलनमा मेयर गौतम देवले भने, नाट्योत्सव 13 दिसम्बरदेखि शुरु हुनेछ र 17 दिसम्बरसम्म चल्नेछ। नैहाटी ब्रत्यजन प्रोडक्शन्स, मालदा थिएटर प्लेटफर्म प्रोडक्शन्स, रंगकर्मी कोलकाता र धेरै थिएटर समूह यस पटक सहभागी हुनेछन्। उनले अझ भने, नाटक तथा थिएटरमा मानिसहरूको चासो बढाउनको लागि यो नाट्योत्सवको आयोजना गरिएको हो।

Leave a Reply

Your email address will not be published. Required fields are marked *


pashagaminglunabetjokerbetmobilbahisjojobetCasibomCasibomkargabetPusulabet girişPusulabet güncel girişgrandpashabetCasibomCasibomgrandpashabetcasibomcasinowontipobetdeneme bonusuurfa konteynerşanlıurfa konteynerpusulabet güncel girişcasibomsekabet girişmatadorbetsuperbetin girişonwinjojobetjojobet girişbetcio girişbetgitromabetromabetgameofbetradissonbetcratosroyalbetjojobetholiganbetjojobetgrandpashabetzefoy zefoy tiktokzefoy jojobetDeneme Bonusu Veren Sitelergrandpashabetgrandpashabetcasibomjojobet girişgrandpashabetiptv satın aljojobetzefoy tiktokcasibomjojobet1winbetgitromabetgameofbetgrandpashabetsekabetmatbetimajbetradissonbetcratosroyalbetjojobetholiganbetcasibomgrandpashabetdeneme bonusu veren sitelerpalacebetŞans Casinocasibomjojobet Built with ❤︎ by appycodes