सिलगढीमा गृहिणीको शव झुण्डिएको अवस्थामा उद्धार, इलाकामा फैलियो सनसनी

सिलगढी, 6 जनवरी: सिलगढीको शान्तिनगरमा एकजना गृहिणीको शव झुण्डिएको अवस्थामा फेला परेपछि इलाकामा सनसनी फैलिएको छ। मृतकको नाम भगवती पाल हो।
जानकारी अनुसार, सोमबार बिहान सिलगढी नगर निगमको 36 नम्बर वार्डको शान्तिनगरमा परिवारका सदस्यहरूले गृहिणीको झुण्डिएको शव देखे। यसपछि पुलिसलाई खबर दिएपछि आशिघर आउट पास्ट पुलिस घटनवास्थलमा पुगेर शवलाई उद्धार गर्नको साथै शवलाई पोस्टमर्टमका लागि उत्तरबंग मेडिकल कलेज एवं अस्पतालमा पठाइदिएको छ।
मृतकका परिवारले लगाएको आरोप दहेजका लागि भगवतीको हत्या गरिएको हो। लोग्नेले उनलाई कुटपिट गर्थे। यसअघि पनि उनले दुई पल्ट आत्महत्या गर्न प्रयास गरेकी थिइन्। विभिन्न समयमा ससुराली पक्षले पैसा मागेका थिए भन्ने आरोप पनि पिडित परिवारले लगाएको छ।
अर्कोतिर, मृतकका लोग्नेले यी सबै आरोप झुटो रहेको दावी गरेका छन्। उनले भने, “उनीहरू गल्ती बोलिरहेका छन्। मैले कुनै प्रकारको कुटपिट गरेको छुइँन। तर, किन आत्महत्या गरिन् भन्ने कुरा मलाई थाहा छैन।”

Leave a Reply

Your email address will not be published. Required fields are marked *


royalbetjojobetmobilbahisjojobetJojobetJojobetkargabetpusulabetpusulabetholiganbetJojobetJojobetjojobetmariobeturfa konteynerşanlıurfa konteynercasibom casibom jojobetdeneme bonusu veren siteleriptvmatbetmatbetimajbetgrandpashabetvdcasinopusulabetholiganbetjojobetmegabahisgrandpashabetgrandpashabetDeneme Bonusu Veren SitelerŞans Casinojojobetazhar-itay.com grandpashabetkingbetting girişkavbetjojobetjojobetjojobetmatadorbetDeneme Bonusu Veren Siteler 2026grandpashabetpusulabetcasibomdeneme bonusu veren sitelerjojobet girişgrandpashabetholiganbetholiganbetholiganbetjojobetjojobetjojobetjojobetjojobetjojobetteosbetjojobetjojobetjojobetjojobetgrandpashabetgrandpashabetgrandpashabetgrandpashabetcasibomcasibomgrandpashabetgrandpashabet girişesbet girişsonbahisbetpuan girişgrandpashabetmatbet güncel girişmatbetimajbetpusulabetsuperbetinpusulabet güncel girişbetciobetpuangrandpashabetwbahis girişwbahisgrandpashabettambetbetsalvador girişbetsalvadorbetgitcasibomcasinomilyoncasibomgrandpashabet girişsuperbetin giriştaraftarium24deneme bonusu veren sitelermegabahis Built with ❤︎ by appycodes