सिलगढीमा टोटो बन्द गरेर चालकहरूको विरोध प्रदर्शन

सिलगढी, 5 नोभेम्बर (निसं): स्टीकरलाई लिएर चालकहरूले टोटो बन्द गरेर विरोध प्रदर्शन गरे। स्मरण रहोस, दुर्गा पूजा अघि सिलगढीमा टोटोलाई रूट अनुसार चार रूटमा अलग अलग गरिदिएको थियो। ट्राफिक पुलिसको तर्फबाट टोटोमा हरियो, पहेंलो, निलो र बैगुने स्टीकर लगाइएको थियो। प्रत्येक रंगको स्टिकर भएको टोटोलाई अलग-अलग रूट निश्चित गरिदिएको थियो। तर हाल चालकहरूले उक्त स्टीकरलाई हटाउने माग गर्दै आवाज उठाएको छ। आज महात्मा गाँधी मोडमा हरियो स्टीकर लगाएको टोटो चालकहरूले विरोध प्रदर्शन गरे। तिनीहरूका भनाई अनुसार हरियो स्टीकर भएको टोटोलाई फूलबाड़ी, बर्दवान रोड हुँदै जंक्शनसम्म रूट गरिदिएको छ। तर चालकहरूले आरोप लगाए अनुसार तिनीहरूलाई जंक्शनसम्म पनि जान दिएको छैन। महात्मा गाँधी मोडबाट नै तिनीहरूलाई फर्काइरहेको छ। टोटो रोके पछि आज चालकहरूले विरोध प्रदर्शन शुरू गरेर महात्मा गाँधी मोडमा पथावरोध गरे। पछि पानीट्याङकी ट्राफिक गार्ड पुलिसले घटनास्थलमा पुगेर स्थितिलाई सामान्य गऱ्यो। अर्कोतिर, यसबारे पुलिसले चालकहरूसित बैठक गर्ने आश्वासन दिएको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *


superbetjojobettophillbetmobilbahisjojobetCasibomCasibomkargabetİmajbetİmajbetgrandpashabetCasibomCasibomgrandpashabetmarsbahisxslotholiganbettipobetritzbet girişurfa konteynerşanlıurfa konteynermatadorbetcasibommatbet güncel girişmatbet girişVDCasinoonwinjojobetjojobetsuperbetin girişmeritkingbetsalvadorbetsalvadorteosbet1winbetgitromabetgameofbetradissonbetcratosroyalbetholiganbetDeneme Bonusu Veren Sitelergrandpashabetgrandpashabetcasibomjojobet girişgrandpashabetbahiscasinocasibomromabetcasibomjojobetgrandpashabetimajbetgrandpashabetholiganbetimajbetgrandpashabet girişholiganbet girişmatbet giriş Built with ❤︎ by appycodes