सिलगढीमा दोकान भत्काएर 1 लाख 25 हजार रुपियाँको चोरी

सिलगढी, 11 नोभेम्बर: सिलगढीको ईष्टर्न बाइपास संलग्न बनेश्वर मोडमा एउटा किराना दोकानमा चोरीको घटना भएको छ, जसले गर्दा क्षेत्रमा सनसनी मच्चिएको छ। आइतवार राति दोकानको टिन काटेर छत भत्काएर भित्र पसेपछि लगभग 1 लाख 25 हजार रुपियाँ चोरेर चम्पट कसे चोरहरू।
घटनाबारे दोकान मालिक विश्वजीत रायले भने, “सोमवार बिहान दोकान खोल्दा यो घटना थाहा भयो। दोकानबाट लगभग 1 लाख 25 हजार रुपियाँ चोरी भएको छ। केही दिनदेखि यस क्षेत्रमा चोरीका घटना बढिरहेको छ। यस अघि पनि मेरो दोकानमा तीन पल्ट चोरी भएको थियो। मैले पुलिसलाई चोरी भएको अभियोग गरेको थिएँ, तर कुनै फाइदा भएको छैन। राति बनेश्वर मोडमा पुलिसको गाडी राखिन्छ साथै नियमित रूपमा पुलिसले पेट्रोलिङ पनि गर्छ तर पनि, यस्ता घटना भइरहेको छ।”

Leave a Reply

Your email address will not be published. Required fields are marked *


superbetjojobettophillbetmobilbahisjojobetCasibomCasibomkargabetİmajbetİmajbetgrandpashabetCasibomCasibomgrandpashabetmarsbahisxslotholiganbettipobetritzbet girişurfa konteynerşanlıurfa konteynermatadorbetcasibommatbet güncel girişmatbet girişVDCasinoonwinjojobetjojobetsuperbetin girişmeritkingbetsalvadorbetsalvadorteosbet1winbetgitromabetgameofbetradissonbetcratosroyalbetholiganbetDeneme Bonusu Veren Sitelergrandpashabetgrandpashabetcasibomjojobet girişgrandpashabetbahiscasinocasibomromabetcasibomjojobetgrandpashabetimajbetgrandpashabetholiganbetimajbetgrandpashabet girişholiganbet girişmatbet giriş Built with ❤︎ by appycodes