सिलगढीमा दुई वटा बाइक ठोक्किँदा 5 जना घाइते, चार जनाको अवस्था गम्भीर

सिलगढी, 18 नोभेम्बर: दुई वटा बाइक आपस्तमा ठोक्किँदा एकजना महिला सहित 5 जना घाइते भएका छन्। यो घटना गत राति घटेको हो। दुर्घटनापछि सबैलाई सिलगढी जिल्ला अस्पतालमा उपचारको लागि भर्ना गरियो। जहाँ, 4 जनाको अवस्था गम्भीर रहेको कारण उनीहरूलाई उत्तर बंगाल मेडिकल कलेज एवं अस्पतालमा रेफर गरिएको छ। घाइते हुनेहरूमा पूर्व धनताला निवासी प्रमिला राय, घोघोमालीका रोहन सरकार, आशीघर कोलोनीका हिमेश बिस्वस र मदनी बजारका बप्पा दास सामेल छन्। यद्यपि, एक जनाको परिचय अझ स्पष्ट हुन सकेको छैन।
जानकारी अनुसार, एउटा बाइकमा तीन जना युवक सवार थिए भने अर्को बाइमा महिला र एकजना पुरुष सवार थिए। त्यसबेला आशीघर आउटपोस्ट अन्तर्गत इर्स्टन बाइपास क्षेत्रमा सडक क्रस गर्दा दुई वटा बाइकहरू आपस्तमा ठोक्किँयो। यस दुर्घटनामा सबै जना घाइते भए। स्थानीय मानिसहरूले जानकारी पाएपछि घटनास्थलमा पुगेर आशीघर आउटपोस्ट र भक्ति नगर ट्राफिक गार्डलाई खबर गरे। सूचनाको आधारमा पुलिस घटनास्थलमा पुगेर घाइतेहरूलाई सिलगढी जिल्ला अस्पतालमा भर्ना गर्यो। जहाँ, 4 जनाको अवस्था गम्भीर भएकाले उनीहरूलाई उत्तर बंगाल मेडिकल कलेज एवं अस्पतालमा रेफर गरिएको छ।
अर्कोतर्फ, यस क्षेत्रमा ट्राफिक व्यवस्थापन र स्ट्रीट लाइटको अभावको कारण बारम्बार दुर्घटनाहरू घटिरहेको छ। तथापि, प्रशासनले कुनै ध्यान नदिएको स्थानीय मानिसहरूको आरोप छ। हाल, पुलिसले घटनाको जाँच गरिरहेको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *


royalbetneredebahismobilbahisjojobetJojobetJojobetkargabetpusulabetpusulabetholiganbetJojobetJojobetjojobetmariobettürk ifşaurfa konteynerşanlıurfa konteynercasibom casibom jojobetdeneme bonusu veren sitelerbahiscasinolunabetjojobetpusulabetvdcasinograndpashabetsekabetmatbetimajbetimajbetgrandpashabetgrandpashabetDeneme Bonusu Veren SitelerŞans Casinojojobetazhar-itay.com grandpashabetpusulabetkavbetsezarcasinojojobetjojobetkingroyalDeneme Bonusu Veren Siteler 2026grandpashabetpusulabetcasibomdeneme bonusu veren sitelerjojobet girişgrandpashabetgrandpashabetholiganbetholiganbetgrandpashabetgrandpashabetgrandpashabetgrandpashabetgrandpashabetgrandpashabetamgbahiscasibomcasibomcasibomgrandpashabetjojobetcasibomholiganbetholiganbetgrandpashabetholiganbetbetbey girişcasibomcasibombetgaranticashwingrandpashabet girişsekabet girişmatbetpusulabetimajbetpusulabetsekabet girişbettiltgrandpashabetgrandpashabetjojobetgrandpashabetcasibomgrandpashabetholiganbetholiganbet girişgrandpashabetgrandpashabetradissonbetholiganbet girişgrandpashabet girişpusulabet girişdoedadeneme bonusu veren siteler Built with ❤︎ by appycodes