सिलगढीमा 11 पीस सुनको बिस्कुट सहित 1 जना पक्राउ

सिलगढी : सिलगढी डीआरआई युनिटको टीमले न्यु जलपाईगढी स्टेशनमा अभियान चलाएर 11 पीस सुनको बिस्कुट सहित 1 जना व्यक्तिलाई पक्राउ गरेपछि आज सिलगढी अदालतमा पेश गर्यो। पक्रा परेका व्यक्ति बिहारको गोपालगञ्ज निवासी 35 वर्षीय विकास कुमारको रूपमा चिन्हित गरिएको छ। प्राप्त जानकारी अनुसार इन्डो-बङ्ग्लादेश बर्डरको अगरतलाबाट बिहारमा सुन तस्करी गर्ने उद्देश्यले विकास कुमारले मोजामा सुनको बिस्कुट लुकाएर अगरतलाबाट त्रिपुरा सुन्दरी एक्सप्रेसमा सवार भएर बिहारको छपरा गइरहेका थिए। गोप्य सूचनाको आधारमा सिलगढी डीआरआई युनिटको टीमले एनजेपी रेलवे स्टेशनमा अभियान चलाएर स्टेशनको 5 नम्बर प्लेट फर्ममा त्रिपुरा सुन्दरी एक्सप्रेसबाट विकास कुमारलाई हिरासतमा लिएर छानबीन गर्दा तिनले मोजाभित्रबाट 11 पीस सुनको बिस्कुट उद्धार गरेको बताइएको छ। उद्धार गरेको सुनको मोठ ओजन 1 किलो 628 ग्राम रहेको छ भने यसको अनुमानित बजार मूल्य 94 लाख 72 हजार 985 रुपियाँ रहेको बताइएको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *


royalbetjojobetmobilbahisjojobetJojobetjojobetmariobettelegram ifşaurfa konteynerşanlıurfa konteynercasibom casibom jojobetchild pornbahiscasinolunabetmatbetjojobetgrandpashabetbetcioholiganbetmatbetgrandpashabetimajbetgrandpashabetgrandpashabetDeneme Bonusu Veren SitelerŞans Casino Girişjojobetazhar-itay.com grandpashabetpusulabetkavbetbetsmovejojobetjojobetmatadorbetpornograndpashabetpusulabetcasibomchild pornjojobetholiganbetbetgitgameofbetcratosroyalbetholiganbetholiganbetgrandpashabetjojobetjojobetjojobetpusulabetsonbahiscasibomsonbahisgrandpashabetjojobetmarsbahisgrandpashabetgrandpashabetcasibomsuperbetincratosroyalbetholiganbetpusulabetsonbahisbetgitgrandpashabetgrandpashabet girişmatbetsekabetimajbetbetciomatbet güncel girişsuperbetingrandpashabet girişgrandpashabetsuperbetinromabettambet girişamgbahis girişcasinowontambetcasinowon girişcasinowonbetplaybetplay girişpusulabet girişsekabet giriştaraftarium24child pornimajbettipobetbetcio girişteosbetcasinomilyonamgbahisnesinecasinocasibomcasibom Built with ❤︎ by appycodes