सिलगढीमा 1200 ग्राम ब्राउन सुगरसहित 3 जना पक्राउ

सिलगढी : गोप्य सूचनाको आधारमा मतिगढा थाना पुलिसले अभियान चलाएर ब्राउन सुगर सहित 3 जना व्यक्तिलाई पक्राउ गरेपछि आज सिलगढी अदालतमा पेश गर्यो। पक्रा परेकाहरू क्रमैले कालियाचोक निवासी उमर फारूक, मोहम्मद आकतारूल हक र सिलगढीको बाघाजतीन कोलनी निवासी रतन रायको रूपमा सामेल छन्। पुलिसले तिनीहरूबाट 1 किलो 2 सय ग्राम ब्राउन सुगर उद्धार गरेको छ, जसको अनुमानित बजार मूल्य 1 करोड रुपियाँभन्दा अधिक रहेको बताइएको छ। पुलिस सूत्रले दिएको जानकारीअनुसार उमर फारूक र मोहम्मद आकतारूल हक एउटा पिकअप भ्यानमा ब्राउन सुगर लिएर कालियाचोकबाट सिलगढी आएपछि उक्त ब्राउन सुगर रतन रायलाई दिएका थिए। गोप्य सूचनाको आधारमा मतिगढा थाना पुलिसले गत राति सिलगढीको सिटी सेन्टर इलाकामा अभियान चलाएर एउटा पिकअप भ्यान रोकेर छानबीन गर्दा 1 किलो 2 सय ग्राम ब्राउन सुगर उद्धार गर्नको साथै 3 जना व्यक्तिलाई पनि पक्राउ गरे। उक्त घटनामा अन्य व्यक्तिहरू संलग्न रहेको हुनसक्ने आशंकामा जाँच शुरू गरेको पुलिस सूत्रले जनाएको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *


royalbetjojobetmobilbahisJojobetjojobetmariobetjojobet girişchild pornbahiscasinosuperbetingrandpashabetjojobetgrandpashabet girişjojobet girişholiganbetvdcasinograndpashabetimajbetgrandpashabetgrandpashabetchild pornŞans Casino Girişjojobetazhar-itay.com grandpashabetpusulabet girişkavbetjojobet girişjojobet resmi girişjojobetmatadorbetchild porngrandpashabetpusulabet girişchild pornjojobet güncel girişamkbettambetteosbetbahiscasinoamkbetromabetgameofbetjojobetjojobetjojobetpusulabetpusulabetcasibompusulabetjojobet grandpashabetpusulabetcasibomcasibompusulabetpusulabetholiganbetgrandpashabetmarsbahiswbahisamkbetgrandpashabetgrandpashabet girişmatbetpusulabetimajbetvdcasinomatbet girişsuperbetinjojobetgrandpashabet girişholiganbetbetplayjojobetbetbey girişcasibomwbahisibizabet girişcasibomnesinecasinoholiganbetbettilt girişVDCasinopornochild pornimajbetmatadorbetpusulabet girişgrandpashabetgrandpashabetibizabetcratosroyalbetcasibomJojobetgrandpashabetcasibomcasinolevantvdcasinoJojobetcasibompusulabetSekabetbetine girişbetineJojobetcasibom Built with ❤︎ by appycodes