सिलगढीमा 12 पीस सुनको बिस्कुटसहित 1 जना पक्राउ

सिलगढी : डीआरआईले तस्करी गर्न अगावै 12 पीस सुनको बिस्कुट सहित एकजना व्यक्तिलाई पक्राउ गरेको छ। पक्रा परेका व्यक्ति नासिर अहमदको रूपमा चिन्हित गरिएको छ। प्राप्त जानकारीअनुसार अनुसार नासिर अहमदले 12 पीस सुनको बिस्कुट एउटा बेल्टमा लुकाएर गुवाहाटीबाट कोलकाता तस्करी गर्ने उद्देश्य लिएर लगिरहेको समय डीआरआई टोलीले सुनको बिस्कुटसहित उक्त व्यक्तिलाई पक्राउ गरेको बताइएको छ। उद्धार गरेको सुनको बिस्कुटको ओजन लगभग 2 किलो रहेको डीआरआई सूत्रले जनाएको छ। पक्रा परेका व्यक्तिलाई आज सिलगढी अदालतमा पेश गर्नको साथै घटनाको जाँच शुरू गरेको डीआरआई सूत्रले जनाएको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *


superbetinterbahiscasinopermobilbahisjojobetCasibomCasibomkargabetİmajbetİmajbetholiganbetCasibomCasibomgrandpashabetmarsbahisxslotholiganbettipobetritzbet girişurfa konteynerşanlıurfa konteynermatadorbetcasibommatbet güncel girişmatbet güncel girişVDCasinoonwinjojobetjojobetmatadorbetmeritkingbetsalvadorbetsalvadorteosbet1winbetgitromabetgameofbetradissonbetcratosroyalbetholiganbet girişDeneme Bonusu Veren Sitelergrandpashabetgrandpashabetcasibomjojobet girişgrandpashabetbahiscasinocasibomromabetcasibomcasibomjojobet Built with ❤︎ by appycodes