सिलगढीमा 13 फरवरीदेखि फूल प्रदर्शनी शुरू

सिलगढी, 7 फरवरी (निसं): सिलगढी हर्टिकल्चर सोसाइटीको तर्फबाट आउँदो 13 फरवरीदेखि 41औं फूल प्रदर्शनी सिलगढीको कञ्चनजङ्घा स्टेडियममा आयोजना गरिने भएको छ। यो फूल प्रदर्शनी 18 फरवरीसम्म चल्नेछ। मेलाको उद्घाटन मेयर गौतम देवले गर्ने छन्। आज सिलगढी हर्टिकल्चर सोसाइटीका सदस्यहरूले पत्रकार सम्मेलन गरेर यसबारे जानकारी दिएका छन्। यस अवसरमा हर्टिकल्चर सोसाइटीका सचिव प्रशान्त सेन, अध्यक्ष नान्टू पाल, उपाध्यक्ष बापी पाल लगायत अन्य व्यक्तिहरू उपस्थित थिए।
हरेक वर्ष झैं यस वर्ष पनि आकर्षक विविध फूलहरू देख्न पाइनेछ। मेलामा पहाड र समतल क्षेत्रका फूल व्यवसायीहरूले सहभागिता जनाउने छन्। लगभग 3 हजार प्रजातिका विविध फूलहरू प्रदर्शनीमा राखिने छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *


pashagamingjojobettophillbetmobilbahisjojobetjojobet girişpusulabetpusulabetkargabetCasibomcasibomholiganbetpusulabetpusulabetgrandpashabetcasibomxslotcasinoroyaltipobetGrandpashabet Güncel Girişchild pornesrar satın algrandpashabetholiganbetcasibomcasibomgrandpashabet girişmatbet güncel girişpusulabet girişvdcasino girişcasibomjojobetromabet girişmatbetimajbetsekabetmarsbahiscasinoroyalbetsalvadorpalacebetteosbet1winromabetgameofbetradissonbetbetplaygrandpashabetcasibomjojobetgrandpashabetgrandpashabet girişcasibom Built with ❤︎ by appycodes