सिलगढीमा 16 वर्षीय नाबालिकासित दुष्कर्म गरेको आरोपमा 60 वर्षीय वृद्ध पक्राउ

सिलगढी : एनजेपी थाना अन्तर्गत पर्ने फुलबारी 2 नम्बर ग्राम पञ्चायत अधीनस्थ कालाङ्गिनी इलाकामा 16 वर्षीय नाबालिकासित दुष्कर्म गरेको आरोपमा एकजना वृद्धलाई पक्राउ गरेको छ। पक्रा परेका वृद्ध 60 वर्षीय नजरूल हकको रूपमा चिन्हित गरिएको छ। नाबालिकाको आमाको अभियोग अनुसार तिनी घर-घरमा गएर काम गर्ने हुनाले छोरी घरमा एक्लै बस्ने गर्थिन्। यसको फाइदा उठाएर छिमेकी नजरूक हकले विभिन्न प्रलोभन देखाएर नाबालिकासित दुष्कर्म गर्ने गरेको बताइएको छ। गत बुधबार उक्त नाबालिकालाई शारीरिक समस्या हुँदा तिनले आफ्नी आमालाई घटनाबारे जानकारी गराइन्। हाल, उक्त नाबालिका गर्भवती रहेको बताइएको छ। स सम्बन्धमा नाबालिकाको परिवारका सदस्यहरूले एनजेपी थानामा एउटा लिखित अभियोग दर्ता गरेपछि अभियोगको आधारमा पुलिसले नजरूल हकलाई पक्राउ गरेको छ। पक्रा परेका आरोपी वृद्धलाई आज जलपाईगढी अदालतमा पेश गरियो।

Leave a Reply

Your email address will not be published. Required fields are marked *


maxwinbatumslotganobetmobilbahisjojobetjojobet girişStarzbetStarzbetkargabetCasibomCasibomjojobet StarzbetStarzbetgrandpashabetcasibomxslotcasibomcasibomtipobetcratosroyalbet girişchild pornesrar satın aljojobetgrandpashabetcasibomcasibommarsbahis girişgrandpashabet girişpusulabet girişvdcasino girişmeritkingmeritking Built with ❤︎ by appycodes