सिलगढीमा 17 जनवरीदेखि पावर लिफ्टिङ प्रतियोगिता

सिलगढी : आगामी 17 र 18 जनवरीको दिन दार्जिलिङ डिस्ट्रिक्ट पावर लिफ्टिङ एसोसिएशनको तर्फबाट सिलगढीको एसएफ रोडस्थित तेरापन्थ भवनमा पावर लिफ्टिङ प्रतियोगिताको आयोजना गरिने भएको छ। आज सिलगढी जर्नलिस्ट्स क्लबमा एउटा पत्रकार सम्मेलनको आयोजना गरेर संस्थाका सचिव अखिल विश्वासले उत्तरबंगको मोठ आठवटा जिल्लाबाट 160 जना प्रतियोगीहरूले उक्त प्रतियोगितामा अंश ग्रहण गर्नेबारे तिनले जानकारी गराए। पुरूष एवम् महिला दुवै वर्गमा आयोजना गरिएको उक्त प्रतियोगितामा पुरुष, महिला एवम् कोचहरूको मोठ तीनवटा वर्ग रहने तिनले बताए। यसको साथै आउँदो दिनमा राष्ट्रिय स्तरीय प्रतियोगिताको लागि प्रशासनसँग कुराकानी गर्ने सचिव विश्वासले बताए।


Leave a Reply

Your email address will not be published. Required fields are marked *


Jojobet Girişcasibomholiganbet girişjojobetcasino siteleriDeneme Bonuslarcasicasibom 726Onwincasibom girişcasibomholiganbetbets10onwin girişcasibomJOJO BETonwingrandpashabetbahsegel giriş