सिलगढीमा 2 किलो ब्राउन सुगरसहित 2 जना पक्राउ

सिलगढी : गोप्य सूचनाको आधारमा मतिगढा थाना पुलिसले सादा पोशाकमा अभियान चलाएर गत राति मतिगढा थाना अन्तर्गत पालपाडा इलाकाबाट ब्राउन सुगरसहित दुईजना व्यक्तिलाई पक्राउ गरेको छ। पक्रा परेकाहरू फरक्का निवासी नेजाउल शेख र शाहजहाँ शेखको रूपमा सामेल छन्। पुलिस सूत्रले दिएको जानकारी अनुसार यी दुई व्यक्तिले गत राति कालियाचकबाट ब्राउन सुगर लिएर सिलगढी आइपुगेका थिए भने ती दुवैले उक्त ब्राउन सुगर सिलगढीको विश्वास कोलनीमा एकजना व्यक्तिलाई बिक्री गर्न ल्याएका थिए। तर यसभन्दा अगावै मतिगढा थाना पुलिसले तिनीहरूलाई ब्राउन सुगरसहित पक्राउ गरे। जफत गरेको ब्राउन सुगरको अनुमानित बजार मूल्य 50 लाख रुपियाँ रहेको बताइएको छ। पुलिसले आज दुवै आरोपीलाई सिलगढी अदालतमा पेश गर्नको साथै छानबीन शुरू गरेको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *


royalbetjojobetmobilbahisJojobetjojobetmariobetjojobet girişchild pornmatbetsuperbetinpusulabetmatbetimajbetgrandpashabetholiganbetgrandpashabetjojobetjojobetgrandpashabetgrandpashabetchild pornŞans Casino Girişjojobetazhar-itay.com grandpashabetpusulabetkavbetjojobet girişjojobetjojobetmatadorbetpornograndpashabetpusulabetchild pornjojobet güncel girişgrandpashabetgrandpashabetgrandpashabetholiganbetgrandpashabetholiganbetjojobetjojobetjojobetjojobet1win1winbetgit1winromabetgameofbet1winradissonbetradissonbet1win1winholiganbetgameofbetteosbet girişwbahisamkbetgrandpashabetsekabet girişsekabetvdcasinobetciovdcasinovdcasino girişbettiltbetgitteosbetholiganbet girişbetgit girişbetpuanholiganbetcratosroyalbetbetpuan girişcratosroyalbet girişcratosroyalbetgrandpashabet girişgrandpashabetbettilt girişbetcio girişpornojojobettipobetbettilt girişjojobetgrandpashabettambetamgbahiscasibomjojobetbetgitbahiscomvdcasinocasibombahiscom girişSekabetbetwoon girişbetwoonJojobetcasibomGrandpashabetCasibom Built with ❤︎ by appycodes