सिलगढीमा 3 जना नानीहरूसित दुष्कर्म गरेको आरोपमा ट्यूशन टिचर पक्राउ

सिलगढी (निसं): सिलगढीमा एकपल्ट फेरि ट्यूशन टीचरमाथि तीन जना नानीहरूलाई दुष्कर्म गरेको आरोप उठेको छ। आरोपी ट्यूशन टीचरलाई सिलगढीको प्रधान नगर थाना पुलिसले पक्राउ गरेको छ। पक्रा पर्ने ट्यूशन टीचरको नाम अभिषेक भेंगरा बताइको छ। तिनी सिलगढीको मोहरगाँउ रबर लाइन इलाका निवासी हुन्।
प्राप्त जानकारी अनुसार, अभिषेक भेंगराले मोहरगाँउ आफ्नो घरमा इलाकाको स-साना नानीहरूलाई ट्यूशन पढाउने गर्थे। प्रत्येक दिन झैं शुक्रवार साँझमा पनि तिनको घरमा साना नानीहरू ट्यूशन पढन आइपुगेका थिए। यस अवधिमैं टिचर अभिषेकले तीनजना नानीहरूलाई कोठामा लिएर गएपछि तिनीहरूसित दुष्कर्म गरेको रोप लगाइएको छ। यसपछि ती नानीहरूलाई घटनाबारे कसैलाई पनि नबताउने भनेका थिए। यसपछि तीनै जना नानीहरूले आ-आफ्नो घरमा गएर ट्यूशन टीचरको गरेको घटनाबारे बताए अनि यसपछि नानीहरूका परिवार पक्षबाट अबेर राति नै आरोपी ट्यूशन टिचर विरूद्ध प्रधान नगर थानामा लिखित अभियोग दर्ता गरे। उक्त अभियोगको आधारमा प्रधान नगर थाना पुलिसले आरोपी ट्यूशन टिचर अभिषेक भेंगरालाई पक्राउ गरेको छ। आज पुलिसले आरोपी ट्यूशन टिचरलाई पोस्को एक्ट अन्तर्गत मामिला दर्ता गरेर सिलगढी अदालतमा पेश गऱ्यो। पुलिसले सम्पूर्ण मामिलाको जाँच गरिरहेको बताएको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *


royalbetjojobetmobilbahisJojobetjojobetmariobettelegram ifşaurfa konteynerşanlıurfa konteynercasibom casibom deneme bonusu veren sitelerdeneme bonusu veren sitelerjojobetchild pornbahiscasinolunabetmatbetjojobetgrandpashabetbetcioholiganbetmatbetgrandpashabetimajbetgrandpashabetgrandpashabetDeneme Bonusu Veren SitelerŞans Casino Girişjojobetazhar-itay.com grandpashabetpusulabetkavbetjojobet girişjojobetjojobetmatadorbetpornograndpashabetpusulabetchild pornholiganbetgrandpashabetgrandpashabetgrandpashabetjojobetgrandpashabetjojobetjojobetjojobetjojobetjojobetbahiscasinobetgitromabetbetgitgameofbetradissonbetcratosroyalbetholiganbetholiganbetholiganbetgrandpashabetcratosroyalbetamgbahiscasinowonmercurecasino girişholiganbetgrandpashabetgrandpashabetmatbetimajbetpusulabetvdcasinograndpashabetbetciomercurecasinograndpashabetbetplayjojobetcasinomilyongrandpashabetcasinoroyaltambetwbahis girişcasinoroyalbetbeybetbey girişmarsbahisgrandpashabetchild pornimajbetsahabetgrandpashabetjojobetjojobetjojobetjojobetcasibomcasibomjojobetJojobetJojobetgrandpashabetteosbet Built with ❤︎ by appycodes