सिलगढीमा 3 वटा कोभिड केयर सेन्टर शुरू गरिने

सिलगढी : कोरोनाको दिनहुँ बढ्दो संक्रमणलाई ध्यानमा राखेर प्रशासनले सिलगढीमा चाँडै 3 वटा रोगीहरू राख्नको लागि कोभिड केयर सेन्टर शुरू गरिने भएको छ। सिलगढीस्थित उत्तरकन्यामा सम्पन्न भएको बैठकमा उक्त निर्णय लिएको उत्तरबंग मेडिकल कलेज एवम् अस्पतालका ओएसडी डा. सुशान्त रायले जानकारी दिएका छन्। तिनले बताएअनुसार आज सिलगढीको उत्तरकन्यामा कोभिड 19-बारेमा दार्जिलिङ जिल्लाशासक, उत्तरबंगाल मेडिकल कलेजका कर्तृपक्ष, आईएमएका सदस्यहरूलाई लिएर एउटा महत्वपूर्ण बैठक गरियो। यस अवसरमा बढ्दो कोरोना संक्रमणबारे रोकथाम गर्नको लागि विविध विषयहरूमा चर्चा-परिचर्चा गरियो। बैठकपछि पत्रकारहरूसितको कुराकानीमा डा. सुशान्त रायले बताएअनुसार हालसम्म भेट्टाइएको 92 प्रतिशत कोरोना संक्रमित रोगीहरूमा कोरोनाको लक्षण देखिएको छैन। यसै कुरालाई ध्यानमा राखेर तिनीहरूलाई कोभिड अस्पतालमा नराखेर कोभिड केयर सेन्टरहरूमा भर्ना गरेर चिकित्सा गरिने तिनले बताए। यसबाहेक कोरोना संक्रमितसँगै अन्य जटिल रोग भएका रोगीहरूलाई कोभिड 19 अस्पतालमै चिकित्सा गरिने भएको तिनले जानकारी गराए। आईएमए-का सदस्यहरूसित कुराकानी भएपछि ज्वरो, सर्दी आदि जस्ता सामान्य समस्या लिएर आएका रोगीहरूलाई विभिन्न नर्सिङहोमहरूमा चिकित्सा नगरेर तिनीहरूलाई हाल मेडिकल कलेजमा रेफर गरिरहेकोले अबदेखि यसप्रकारको कार्य गर्न नहुने तिनले बताए। कोरोना संक्रमित रोगीहरू उपचारपछि स्वस्थ भएर घर फर्किँदा समेत तिनीहरूलाई घरमा पस्न नदिएको साथै गाउँलेहरूले हेलाहोचो गरेको गुनासोहरू आइरहेकोले गर्दा यसबारे फेरि उत्तरकन्यामा समाजका विभिन्न तहका व्यक्तिहरूलाई लिएर एउटा बैठक गरिने तिनले बताए।

Leave a Reply

Your email address will not be published. Required fields are marked *


royalbetjojobetmobilbahisJojobetjojobetmariobetjojobet girişchild pornbahiscasinosuperbetingrandpashabetjojobetgrandpashabet girişjojobet girişholiganbetvdcasinograndpashabetimajbetgrandpashabetgrandpashabetchild pornŞans Casino Girişjojobetazhar-itay.com grandpashabetpusulabet girişkavbetjojobet girişjojobet resmi girişjojobetmatadorbetchild porngrandpashabetpusulabet girişchild pornjojobet güncel girişamkbettambetteosbetbahiscasinoamkbetromabetgameofbetjojobetjojobetjojobetpusulabetpusulabetcasibompusulabetjojobet grandpashabetpusulabetcasibomcasibompusulabetpusulabetholiganbetgrandpashabetmarsbahiswbahisamkbetgrandpashabetgrandpashabet girişmatbetpusulabetimajbetvdcasinomatbet girişsuperbetinjojobetgrandpashabet girişholiganbetbetplayjojobetbetbey girişcasibomwbahisibizabet girişcasibomnesinecasinoholiganbetbettilt girişVDCasinopornochild pornimajbetmatadorbetpusulabet girişgrandpashabetgrandpashabetibizabetcratosroyalbetcasibomJojobetgrandpashabetcasibomcasinolevantvdcasinoJojobetcasibompusulabetSekabetbetgray girişbetgrayJojobetcasibom Built with ❤︎ by appycodes